बझाङमा पुस्तकालय बनाउन काठमाडौंका विद्यार्थीको सहयोग
Onविभिन्न क्याम्पसहरूमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको संस्था नेपालका लागि शिक्षा र अनुसन्धान केन्द्रले बझाङमा पुस्तकालय निर्माणका लागि १५ सय वटा पुस्तक दिएको छ । सुर्मा गाउँपालिका–५ मा रहेको धौल्देउ निम्न माध्यामिक विद्यालयमा ‘सफल परियोजना–शिक्षाको निम्ति एक कदम’ कार्यक्रममार्फत पुस्तक हस्तान्तरण गरिएको हो…










