बैतडीमा सामाजिक विकृतिविरुद्ध बालबालिका सक्रिय
Onबैतडीमा सामाजिक विकृतीविरुद्ध बालबालिका सक्रिय देखीएका छन्। सिमारमा रहेको अनुशासित बालक्लबले अतिरिक्त क्रियाकलाप अन्तर्गत महिला हिंसा र बालविवाह रोक्न विद्यालयदेखि गाउँघरमा चेतना जगाइरहेका हुन्। सचेतना अभियान अन्र्तगत बालबालिकाहरुले विद्यालयमा विभिन्न नाटक, प्रतियोगिता गर्ने गरेका छन् भने गाउँगाउँमा सडक नाटक देखाउँछन्। विद्यार्थीले गरेको…











