अछाममा विद्यार्थी विरामी पर्न थालेपछि एक विद्यालय बन्द
Onअछाममा विद्यार्थी विरामी पर्न थालेपछि एक विद्यालय बन्द गरीएको छ। जिल्लाको जिल्लाको बान्निगढि जयगढ गाउँपालिका –६ दर्नास्थिते ऐश्वर्य माध्यमिक विद्यालयमा विद्यार्थीहरु विरामी पर्न थालेपछि ४ दिनका लागि बन्द गरिएका हो। चैत्र १६ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालय व्यवस्थापन समितीले जनाएको…











