कञ्चनपुरमा दुई जना मृत भेटिए
Onकञ्चनपुरमा एकै दिन २ जनाको शव फेला परेको छ । जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै अन्दाजी २९ वर्षीय नरेश सार्की र कृष्णपुर नगरपालिका -९ मा स्थानीय ७२ वर्षीय केशर रानाको शव फेला परेको कञ्चनपुर प्रहरीले जानकारी दिएको हो। महाकाली अस्पतालमा…











