छाउपडी प्रथा अन्त्यमा जोड
Onसञ्जय महर सुदुरपश्चिम प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका छन । प्रदेशका सरोकारवालाले छाउपडी प्रथा अन्त्यमा जोडदिएका हुन । बुधबार कृष्णपुर नगरपालिकामा सुदुरपश्चिम प्रदेश सभा समाजिक विकास समितिले आयोजना गरेको अन्तरकृया कार्यक्रममा सरोकारवाला जनप्रतिनिधी एव सरकारी कर्मचारीले प्रथा अन्त्य हुनुपनेृ बताएका छन…









