अत्तरियामा शिवरात्रीको अवसरमा बृहत सांकृतिक कार्यक्रम हुदै
Onअत्तरियामा फागुन २७ गते बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै थ्रिडिभिएल क्रियसनले शिवरात्रीको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो । थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले कला संस्कृतिको संरक्षण संगै युवाहरुलाई श्रृजनात्मका काममा लाग्न…











