कञ्चनपुर प्रहरीद्वारा सचेनतामुलक अभियान सुरु
Onसामुदायिक प्रहरी सँगको साझेदारीमा कञ्चनपुर प्रहरीले सचेतनामूलक अभियान सुरु गरेको छ। लागु औषध, महिला हिंसा, बलात्कारका घटना बढ्दै गएको भन्दै कञ्चनपुर प्रहरीले सचेतना मूलक अभियानको सुरुवात गरेको हो। बिहीबार दिउँसो वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीले भासी प्रहरी…











