
दशैँकै मुखमा बालविकासका शिक्षिका आन्दोलित ।
Onकञ्चनपुर असोज १२ ,दशैँकै मुखमा सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षिका आन्दोलित भएका छन् । तलब बृद्धिको माग राख्दै कञ्चनपुरका बाल विकासका शिक्षिका आन्दोलित भएका हुन् । तीनदिनदेखि बाल विकासका शिक्षिका भीमदत्त नगरपालिकामा धर्नामा बसेका छन् । धर्नामा बसेका बाल विकासका शिक्षिकाको…