
नवलपरासीमा ट्रकको ठक्करबाट कारमा सवार पाँच जनाको मृत्यु ।
Onनवलपरासी असोज ७, नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टा जंगलमा गय राति सवारी दुर्घटना हुदा ५ जनाको मृत्युु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कारलाई ठक्कर…