
बसको ठक्करबाट कृष्णपुरमा एक जनाको मृत्यु ।
Onकञ्चनपुर असोज १कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गुलरियामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–…