कृष्णपुर नगरपालिका ८ मा सार्वजनिक सुनुवाई कार्यक्रम
Onप्रदिप राना कञ्चनपुर । कञ्चनपुरको कृृष्णपुर नगरपालिका ८ नम्बर वडामा सार्वजनिक सुनुवाई कार्यक्तम गरेको छ । कृष्णपुर नगरपालिका ८ नम्बर वडा कार्यालयले चालु आर्थिक बर्ष ०८१÷०८२मा नगरपालिका र वडा कार्यालयले वडामा गरेको सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई कार्यक्रम गरेको होे । कृष्णपुर नगरपालिका ८का…









