आगलागी नियन्त्रण गर्न बच्छेला सामुदायिक वनका अग्नी रेखा निर्माण
Onकञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक वनले आगलागी नियन्त्रणका लागि अग्नी रेखा निर्माण गरेको छ । बेदकोट नगरपालिका ५धरमपुरको बच्छेला सामुदायिक वनमा अग्नी रेखा निर्माण गरिएको हो । चुरे क्षेत्रसंगै जोडिएको उक्त सामुदायिक वनले चालु आर्थिक बर्ष ०८१÷०८२मा सामुदायिक वनका विभिन्न क्षेत्रमा अग्नी रेखा…










