
सुप योजना आयोगका सदस्य डा. चन्दलाई सम्मान
Onकेशव थापा कञ्चनपुर । सुदूरपश्चिम प्रदेश योजना आयोगका सदस्य एव प्याब्सन केन्द्रीय सल्लाहकार डा. हिरा चन्दलाई सम्मान गरिएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपाल(प्याब्सन) कञ्चनपुरको १९औँ बार्षिक साधारण सभा एव १५औँ जिल्ला अधिवेशनमा प्रदेशका आयोग सदस्य तथा प्याबसन केन्द्रीय सल्लाहकार…