भृकुटीमा नि:शुल्क ट्यूसन कक्षा सञ्चालन
Onमहेन्द्रनगर । महेन्द्रनगरको भृकुटी माविले एसईई र कक्षा ८को बोर्ड परीक्षा दिने कमजोर विद्यार्थीलाई मध्यनगर गरी निशुल्क ट्यूसन कक्षा सञ्चालन गरेको छ । भृकुटी माविले प्रधानाध्यापक केशर सिंह महराको संयोयजकत्वमा एसईईको र सहायक प्रधानाध्यापक चक्र बहादुर महराको संयोजकत्वमा कक्षा ८ को ट्यूसन…


                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    
                                    






