
बेलडाँडीमा दुई युवाद्वारा घरमै खुकुरी प्रहार, एक जना गम्भीर घाइते
Onबेलडाँडी । बेलडाँडी गाउँपालिकामा दुई युवाले घरमै गएर खुकुरी प्रहार गरी एक जना गम्भीर घाइते भएका छन् । गएराति करिब १०ः३० बजे बेलडाँडी वडा नं. ४ बस्ने बर्ष २० का रमेश नेपाली र र बर्ष २० का जनक खड्काले बेलडाँडी वडा नं….