बिना मगरलाई क्षेत्रका जनताको अटुट साथ

बिना मगरलाई क्षेत्रका जनताको अटुट साथ

On

कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र १ प्रतिनिधी सभा सदस्यकी उम्मेदवार बिना मगरलाई पुनर्वास नगरपालिका क्षेत्रका महिलाले अटुट साथ दिएका छिन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ का विभिन्न गाँउ घर बस्तीमा आयोजित घरदैलो कार्यक्रममा पुनर्वास नगरका स्थानीय सहित महिलाले…

आफ्नै ‘बागी उम्मेदवार’ बाट कञ्चनपुरमा एमालेलाई खतरा

आफ्नै ‘बागी उम्मेदवार’ बाट कञ्चनपुरमा एमालेलाई खतरा

On

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई आफ्नै बागी उम्मेदवार भारी परिरहेका छन । एमाले उम्मेदवारलाई आफ्नै बाँगी उम्मेदवारबाट खतरा बढिरहेको छ । कञ्चनपुरमा एमालेले क्षेत्र ३ मा राप्रपासंग चुनावी गठबन्धन गरेको छ । भने…

सुरक्षित जोनमा पुर्वमन्त्री बिना मगर बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ उम्मेदवार मगरका अधिल्लो चुनावका ‘पाँच प्रतिस्पर्धी नेता अहिलेका सारथी’

सुरक्षित जोनमा पुर्वमन्त्री बिना मगर बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ उम्मेदवार मगरका अधिल्लो चुनावका ‘पाँच प्रतिस्पर्धी नेता अहिलेका सारथी’

On

नरेश राना कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ बाम लोकतान्त्रिक गठबन्धनबाट होमिएकी प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगरका पाँच प्रतिस्पर्धीसंगै रहेका छन । भने एक उतिबेलाका सहकर्मी अहिले प्रतिस्पर्धी भएका छन…

चुनावमा हिडेका एमाले कार्यकर्ता मदिराले लठ्ठ भएपछि………

चुनावमा हिडेका एमाले कार्यकर्ता मदिराले लठ्ठ भएपछि………

On

कञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको राजनीतिक दल चुनावी प्रचारप्रसारमा खटिएका छन । चुनाव प्रचारमा हिडेका एमाले कार्यकर्ता यसरी मदिरा सेवन गरेर सडकमै ढलिरहेका छन । पुनर्वास नगरपालिका ८ क्षेत्रमा एमाले एक नेता चुनाव चिन्हसंगै मदिरा…

बैद्यको चुनाव बहिस्कार अभियान बझाङ्गमा नेता सौरभमाथि गरिएको दुव्र्यवहारको भत्सर्ना

बैद्यको चुनाव बहिस्कार अभियान बझाङ्गमा नेता सौरभमाथि गरिएको दुव्र्यवहारको भत्सर्ना

On

कञ्चनपुर । नेकपा क्रान्तिकारी माओवादीले चुनाव बहिस्कार अभियान अन्र्तरगत बझाङ्गमा नेता सौरभ सहितका नेता कार्यकर्तामाथि भएको दुव्र्यवहारको भत्सर्ना जाहेर गरेको छ । नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै बझाको केदारस्यु गाँउपाििलकामा बहिस्कार अभियानमा संसदवादी दल समुहका नेता कार्यकर्ताहरुले दुव्र्यवहार…

एमाले राजतन्त्र फर्काउने पाटी राप्रंपासंग मिलेर राजा ल्याउन लागेको भन्दै धमाधम एमाले कार्यकर्ता गठबन्धनतिर

एमाले राजतन्त्र फर्काउने पाटी राप्रंपासंग मिलेर राजा ल्याउन लागेको भन्दै धमाधम एमाले कार्यकर्ता गठबन्धनतिर

On

कञ्चनपुर । कञ्चनपुरका कट्टर एमाले नेता कार्यकर्ता धमाधम गठबन्धन दलतिर प्रवेस गरिएका छन । कोही माओवादी, कोही काँग्रेस र कोही समाजवादीतिर प्रवेस गरिएका छन । एमालेले कञ्चनपुर, झापा सहित देशका विभिन्न स्थानमा राप्रपासंग गठबन्धन र कतै राप्रपाको चुनाव चिन्हबाट राजावादी लिगेशीका नेतालाई…

समाजिक अभियन्ता लक्ष्मी विश्वकर्मा समानुपातिक उम्मेदवार

समाजिक अभियन्ता लक्ष्मी विश्वकर्मा समानुपातिक उम्मेदवार

On

खडक बहादुर कोली कञ्चनपुर । समाजिक अभियन्ता लक्ष्मी विश्वकर्मालाई नेकपा एमालेले समानुपातिक उम्मेदवार अघि सारेको छ । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि विश्वकर्मालाई कञ्चनपुरबाट प्रतिनिधी सभा सदस्य समानुपातिक उम्मेदवार अघि सारेको हो । समाजिक अभियन्त विकले…

कञ्चनपुर २ मा एमालेबाट दुई सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश

कञ्चनपुर २ मा एमालेबाट दुई सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश

On

भन्छन, ‘पार्टीलाई ओली कम्पनी बनायो, एमाले राप्रपासंग मिलेर राजावादी चाहन्छ कञ्चनपुर । कञ्चनपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका २०० भन्दा बढी नेता(कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका (६ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र…

एमालेले जनताको मत खेर फाल्यो, जनतालाई ठग्ने काम गर्यो : एनपी साउद

एमालेले जनताको मत खेर फाल्यो, जनतालाई ठग्ने काम गर्यो : एनपी साउद

On

नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवारएनपी साउदले सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दुई काम गर्दै नगर्ने बताएका छन् । कञ्चनपुर–२ मा पर्ने शुक्लाफाँटा नगरपालिका–१२ मा मंगलबार आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले संसद् भंग नगर्ने…

कञ्चनपुरका थारु अगुवा भन्छन, ‘हाम्रो भलो गर्ने ‘माओवादी–काँग्रेस’ पाटी नै हुन,  हामी एक ढिक्का भएर गठबन्धन जिताउँछौँ’

कञ्चनपुरका थारु अगुवा भन्छन, ‘हाम्रो भलो गर्ने ‘माओवादी–काँग्रेस’ पाटी नै हुन,  हामी एक ढिक्का भएर गठबन्धन जिताउँछौँ’

On

कञ्चनपुर । मुलुक पञ्चायती व्यवस्था, एकात्मक राजतन्त्रात्मक शासन प्रणाली बहुदलीय व्यवस्थाहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुगेको छ । गणतन्त्र प्राप्तीका लागि बहुदलिय व्यवस्था पछि जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलनबाट नयाँ संविधान निर्माण भएको छ । ३ असोज ०७२ मा बनेको नयाँ संविधानमा सबै जातजाती,…