कञ्चनपुरमा जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो
Onमहेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जङ्गली हात्तीको बथानले भत्काएको छ । सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगको छ। “बिहानको झिसमिसेमै आएको हात्तीको बथानले कार्यालय…