“ऊ महान सहिद थियो !”
On“ऊ महान सहिद थियो !” ऊ सुन्दर सपनाहरु बोकि हिड्यो सुतेका हरु लाई उठाएर, बन्दुक बोकाइ लड्यो ! ऊ भोक तिर्खा नभनी हिड्यो पीडित बर्ग लाई लिदै, न्याय का निम्ति लड्यो!! ऊ सधैं दुख पीडा नभनेर हिड्यो शोषक ले लुटेका हरेक गतिविधि…
“ऊ महान सहिद थियो !” ऊ सुन्दर सपनाहरु बोकि हिड्यो सुतेका हरु लाई उठाएर, बन्दुक बोकाइ लड्यो ! ऊ भोक तिर्खा नभनी हिड्यो पीडित बर्ग लाई लिदै, न्याय का निम्ति लड्यो!! ऊ सधैं दुख पीडा नभनेर हिड्यो शोषक ले लुटेका हरेक गतिविधि…
कञ्चनपुर । कञ्चनपुरको चर्चित महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण) स्कुलमा यसै बर्षदेखि सिभिल ईन्जिनियरिङ्गको पढाई हुने भएको छ । चालु शैक्षिक सत्र ०७९ देखि नै महेन्द्रनगर मावि साधारणमा प्रि डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ्गको पढाई हुने भएको हो । महेन्द्रनगर माध्यामिक विद्यालय (साधारण स्कुल) विद्यालय…
कञ्चनपुर । समाज विध्वङस पार्ने लागु औषध नियन्त्रणमा ईलाका प्रहरी कार्यालय बेलौरी सकृय देखिएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय बेलौरी लागु औषध नियन्त्रणमा सकृय देखिएको हो । भारतीय सीमासंगै जोडिएको बेलौरी लागु औषधको ट्रान्जिट प्वाईन्ट बनिरहेका बेला गत…
काठमाण्डौँ । पुर्व खानेपानीमन्त्री बिना मगरको नेतृत्वमा कञ्चनपुर क्षेत्र नम्बर १ का स्थानीय सरकार सहित सर्वदलिय संयन्त्रले संघीय सरकारलाई डेलिगेशन दिईरहेका छन । भारतसंग सीमा रहेको क्षेत्र नम्बर १को दिगो विकास र सम्बृद्धिका लागि पुर्वमन्त्री मगरको नेतृत्वजमा स्थानीय सरकार सहित सर्वदलिय संयन्त्रले…
नेकपा(बहुमत) निकट रहेको अखिल क्रान्तिकारी कैलाली जिल्लाले प्रज्वल संगठन सुदृढीकरण अभियानको उद्घाटन गरेको छ । नेकपा बहुम धर्मेन्द्र बास्तोला ‘कञ्चन’ अध्यक्ष रहेको नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल संगठन सुदृढीकरण अभियानको शुरू गरिएको छ । आईतबार कैलालीको धनगढी स्थित…
छाडा पशुचौपायको उपयुक्त बास स्थान वेदकोट नगरपालिकाको सिसैया पुल बनेको छ । छाडा गाइ गोरू बर्षा शुरू भए संगै हरेक बर्ष सिसैया पुलमा राति बास बस्ने गरेका छन । छाडा पशु व्यवस्थापनमा कञ्चनपुका सबै नगरपालि र गाउँपालिको लाखौ बजेट खर्च भए पनि…
कञ्चनपुर, २१,साउन, चार बर्ष अघि निर्मला हत्याकाण्डमा प्रहरीद्वारा सार्वजनिक गरिएका दिलिप सिह विष्टले रेडक्रस–उल्टाखाम खण्डकखण्डमा आवत जावत गर्ने बालिका, किशोरी र महिलालाई जिस्याउन थालेको भन्दै पीडित पक्ष प्रहरीमा पुगेका छन । एक साता अघि भीमदत्त नगरपालिका २ उल्टाखामकी एक बालिकालाई निर्मला मृत…
कञ्चनपुर । चार बर्ष अघि निर्मला हत्याकाण्डमा प्रहरीद्वारा सार्वजनिक गरिएका दिलिप सिह विष्टले रेडक्रस–उल्टाखाम खण्डकखण्डमा आवत जावत गर्ने बालिका, किशोरी र महिलालाई जिस्याउन थालेको भन्दै पीडित पक्ष प्रहरीमा पुगेका छन । एक साता अघि भीमदत्त नगरपालिका २ उल्टाखामकी एक बालिकालाई निर्मला मृत…
नेकपा(बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सुदूरपश्चिम प्रदेशमा “विद्यार्थी संगै संगै” भन्ने मुल नारा का साथ “प्रज्वल संगठन सुदृढिकरण अभियान” संचालन गरेको छ। शुक्रवार डोटी बहुमुखी क्याम्पस डोटी सिलगढीमा अभियान उद्घघाटन गरिएको हो । अखिल क्रान्तिकारीले डोटी बहुमुखी क्याम्पस माअभियान सञ्चालन संगै २१…
कञ्चनपुर, साउन ,२० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वडा न ७ र ८ मा जङ्गली हात्तीको बथान पुगेको छ ।हिजो राति देखि जङ्गली हात्तीको बथान शुक्लाफाँटा नगरपालिकाको वडा न ७ र ८ मा प्रबेश गरेका वार्ड ८ का अध्यक्ष बहादुर महराले जानकारी दिनुभयो…