‘लेखराज भट्ट पनि माओवादीमा फर्किएकाले एकै छिनको कार्यक्रम भन्दै टिका लगाईदिए’
Onकञ्चनपुर, । आइतबार नेकपा एमालेले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलमा पार्टी प्रवेस कार्यक्रममा माओवादी र काँग्रेसका केही स्थानीय नेता कार्यकर्ता एमाले प्रवेस गरे । एमाले प्रवेस गरेका केही माओवादी नेता कार्यकर्ता पुन माओवादीमा फर्किएका छन । उनीहरुले एमाले नेता कार्यकर्ताले झुक्याएर आफुहरुलाई…











