बेलडाँडी सहकारी भवन तोडफोड प्रकरण ः घृणित कार्य गरे बाफत काँग्रेस कार्यकर्ता शान्तिले प्रशासनको रहोबरमा माफि मागिन
Onकञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन भवन तोडफोड गर्ने सत्ताधारी काँग्रेस कार्यकर्ता शान्ति नाथले प्रशासनको रहोबरमा माफि मागेकी छिन । शुक्रबार सहकारी भवन तोडफोड प्रकरणमा भएको छलफलमा शान्ति नाथले आफु लगायत २०÷२५ जना समुको हुलहुज्जल गरेर महिला साना किसान…











