कर्णाली चिसापानी आयोजना ६० वर्षदेखि ओझेलमा

कर्णाली चिसापानी आयोजना ६० वर्षदेखि ओझेलमा

On

१० हजार ८ सय मेगावाट विद्युत उत्पादन क्षमताको कर्णाली–चिसापानी बहुउद्देश्यीय परियोजना भारतका कारण अनिश्चित बनेको छ। सन् १९६० मा तत्कालिन राजा महेन्द्र अमेरिका भ्रमणका बेला कर्णाली नदीमा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने बारेमा भएको छलफलपछि अमेरिकी सहयोगमा विश्व बैंक र युएनडिपीमार्फत कर्णाली–चिसापानी…

कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु

कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु

On

कैलालीमा मोटरसाइलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका९१ स्थित पूर्वपश्चिम राजमार्गमा से ७ प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुुसार…

सरकारको साझा न्यूनतम कार्यक्रम : लिम्पियाधुरासहित सीमा समस्या प्राथमिकतामा

सरकारको साझा न्यूनतम कार्यक्रम : लिम्पियाधुरासहित सीमा समस्या प्राथमिकतामा

On

काठमाडौँ — सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत सीमा समस्यामा कूटनीतिक माध्यमबाट समाधान खोज्ने भएको छ । सत्ता गठबन्धन दलले आइतबार सार्वजनिक गरेको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ मा राष्ट्रिय हित प्रतिकूल रहेका सन्धि–सम्झौता पुनरावलोकन गर्ने पनि उल्लेख गरिएको छ । बहुचर्चित एमसीसी सम्झौतालाई भने…

दार्चुलाका धामीको न्यायका लागी कञ्चनपुरमा हस्तक्षरण अभियान

दार्चुलाका धामीको न्यायका लागी कञ्चनपुरमा हस्तक्षरण अभियान

On

महेन्द्रनगर– गत शुक्रबार दार्चुला स्थित महाकाली नदीमा तुईन तर्ने क्रममा भारतीय सीमा सुुरक्षा बलले तुईनको डोरी काटिदिएपछि नदीमा वेपत्ता भएका नेपाली नागरिक जयसिह धामीको न्यायका लागि कञ्चनपुरमा हस्ताक्षर गरिएको छ । मौलिक जरोकिलो पार्टी सुदूरपश्चिमले शनिबारदेखि कञ्चनपुरको भीमदत्त नगरमा तुईन प्रकरणमा महाकाली नदीमा…

कञ्चनपुर र कैलालीका विद्यालयले एसईईमा दिए अस्वाभाविक नम्बर

कञ्चनपुर र कैलालीका विद्यालयले एसईईमा दिए अस्वाभाविक नम्बर

On

महेन्द्रनगर–सुदूरपश्चिमका विद्यालयहरूले अस्वाभाविक नम्बर दिएको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसईई० को परीक्षाफल प्रकाशन गरेकोमा विद्यालयले अस्वाभाविक नम्बर दिएको पाइएको हो। विशेषगरी कैलाली र कञ्चनपुरका सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई ४ जीपीए दिएको पाइएको…

सुदूरपश्चिमका ४ लाख नागरिकले पाए कोरोनाविरुद्धको खोप

सुदूरपश्चिमका ४ लाख नागरिकले पाए कोरोनाविरुद्धको खोप

On

सुदूरपश्चिम प्रदेशका झण्डै १५ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चार लाख २० हजार नागरिकले खोप पाएका हुन्। उनीहरुमध्ये अधिकासंले दोस्रो डोज भने पाउन बाँकी छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार ४…

तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी भवन बन्यो

तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी भवन बन्यो

On

दार्चुला-दार्चुलाको चीनसँगको सीमा क्षेत्र व्याँस गाउँपालिका–१ तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी ९बीओपी० निर्माण सम्पन्न भएको छ। सशस्त्रको बीओपी भवन निर्माण कार्य एक महिनामै सम्पन्न भएको निर्माण कार्यको समेत जिम्मेवारी पाएका तिङ्करका स्थानीय योगेश बोहराले बताए। सडक पहुँच नहुँदा भवन निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण…

बैतडीमा मन्दिरको सुन चोर्ने कारागार चलान, किन्ने धरौटीमा छुटे

बैतडीमा मन्दिरको सुन चोर्ने कारागार चलान, किन्ने धरौटीमा छुटे

On

बैतडीको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरीको आरोपमा पक्राउ परेका सातजनामध्ये दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अन्सार दोगडाकेदार–१ रिमका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरिएको हो। जिल्ला अदालत बैतडीका…

महाकाली तुइन प्रकरण : पत्रकारलाई निषेध

महाकाली तुइन प्रकरण : पत्रकारलाई निषेध

On

जयसिंह धामी बेपत्ता प्रकरणबारे छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको फोटो खिच्न पत्रकारलाई निषेध गरिएको छ। नेपालतर्फको घटनास्थलको निरीक्षण र पीडित परिवारलाई भेटन् हेलिकोप्टरमार्फत छानबिन टोली मालगाउँ प्रस्थान गरिरहेको समयमा फोटो खिच्न रोक लगाइएको हो। दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले भने, ‘साउन…

भारतमा कैलालीका युवकको मृत्यु, हत्या गरेको भन्दै धनगढीका प्रदर्शन

भारतमा कैलालीका युवकको मृत्यु, हत्या गरेको भन्दै धनगढीका प्रदर्शन

On

कैलाली । कैलालीका एक जनाको भारतका मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका दुर्गाैलीका २२ वर्षीय पशुपति आचार्यको भारतको बैङ्लोरमा मृत्यु भएको हो । उनी १५ साउनमा धनगढीको पशुपतिनाथ टुर्स एन्ड ट्राभल प्रालीको बसमार्फत भारत गएका थिए । आचार्यको १९ साउनमा मृत्यु…