कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो : युवा उद्यमी बम
Onकञ्चनपुर । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ पन्त कृषि एवक प्राद्योगिक विश्वविद्यालय पन्तनगर(उद्यमसिह नगर)बाट खरिद गरेर ल्याएका बोट बिरुवा सशस्त्र प्रहरीले तस्करीका भन्दै नियन्त्रणमा लिएर नष्ट गरेको दुखेसो पोखेका छन । कृष्णपुर नगरपालिका २वाणीका स्थानीय समेत रहेका युवा उद्यमी सुरेन्द्र बहादुर…











