एसईई उत्तिर्ण विद्यार्थीलाई एलबिएको सम्मान
Onकञ्चनपुर । कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा शिक्षा(एसईई) उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी(एलबिए)ले एसईई उत्र्तिण विद्यार्थीलाई सम्मान गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८१ चैत्रमा लिएको एसईई परीक्षामा सहभागि एलबिएका १सय ६१…











