महाकाली साहित्य सङ्गम कञ्चनपुरद्वारा चाडपर्व संरक्षण एवं पुस्तान्तरण कार्यक्रम
Onखडक बहादुर काेली कञ्चनपुर । महाकाली साहित्य सङ्गम कञ्चनपुरले सुदूरपश्चिमका चाडपर्व संरक्षण एवं पुस्तान्तरण कार्यक्रम बुधबार सम्पन्न गरेकाेको छ। सुदूरपश्चिमका चाडपर्वको परिचय, गरिने क्रियाकलाप तथा आगामी पुस्तान्तरण, पर्व मनाउने, उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम गरिएकाे कार्यक्रमका सभाध्यक्ष तथा महाकाली साहित्य सङ्गम कञ्चनपुरका अध्यक्ष…










