गृहमन्त्री लेखक ः महाकाली गाईडबण्ड सन्तोषजनक काम भईरहेको छ, सुक्का बन्दरगाहकोे काम पनि अघि बढ्यो
Onकेशव थापा कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुर स्थित महाकाली गाईडबण्ड र दोधाराचाँदनी सुक्का बन्दरगाह निर्माण स्थलको स्थलगत अनुगमन गरेका छन । आइतबार गृहमन्त्री लेखकले गत बर्ष महाकाली नदीको वाढीले भत्किएको गाईडबण्ड र दोधाराचाँदनी सुख्खा बन्दरगाहकोे स्थलगत निरीक्षण गरेका हुन । सरकारले…









