लालझाडीमा अध्यक्ष विशेष छात्रवृत्ति वितरण : ४ लाख ७ हजार रुपैयाँ बराबरको छात्रवृत्ति
Onकञ्चनपुरको लालझाडी गाउँपालिकामा अध्यक्ष विशेष छात्रवृत्ति वितरण कार्यक्रम समपन्न भएको छ । शिक्षा प्रवद्र्धन तथा विद्यार्थीलाई आर्थिक सहायताका लागि लालझाडी गाउँपालिकाले ‘अध्यक्ष विशेष छात्रवृत्ति वितरण कार्यक्रम’ अन्तर्गत ८६ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले छात्रवृत्ति…









