बाढी पहिरो प्रभावितलाई तत्काल राहत र पुनर्निर्माणको काम अघि बढाउने सरकारको निर्णय
Onकाठमाण्डौ – सरकारले बाढी र पहिरोका कारण विपद्मा परेकाहरुलाई आवश्यक सहयोग गर्न सबै पूर्वाधारहरु तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । गएराति बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले पूर्व तयारीका आवश्यक सबै पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । प्रधानमन्त्री…










