५० शय्याको गेटा कोभिड केयर सेन्टर खाली
Onमहेन्द्रनगर– कैलालीको अत्तरीया स्थित गेटा मेडिकल कलेज भवनमा सञ्चालनमा आएको कोभिड –१९केयर सेन्टर खाली भएको छ। गत जेठ ९ गतेदेखि सञ्चालनमा आएको उक्त कोभिड केयर सेन्टरमा बिरामी आउन छोडेपछि बिहीबारदेखि कोभिड केयर सेन्टर खाली भएको त्यहाँ कार्यरत स्वाथ्यकर्मी बिष्णु जोशीले जानकारी दिए।…










