क्रान्तिकारी माओवादीद्वारा हेमन्त वली रिहाइको माग
Onनेकपा विप्लव पार्टी का नेता हेमन्त प्रकाश वली सुदर्शन लाइ तत्काल रिहाइ गर्न नेकपा ( क्रान्तिकारी माओवादी) पार्टीले माग गरेको छ। आजै एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य किरणले नेता सुदर्शन लगायत का नेता कार्यकर्ताहरुलाइ…










