दोधारा–चादनीमा बेवारिसे अवस्थामा अवैध सामान फेला

दोधारा–चादनीमा बेवारिसे अवस्थामा अवैध सामान फेला

On

कञ्चनपुर प्रहरीले बेवारिसे अवस्थामा छोडिएका अवैध सामान फेला पारेको छ। दोधारा चाँदनी नगरपालिका १,३,७ र ८ का विभिन्न स्थानमा भारतबाट अवैध रुपमा ल्याइएका २६ हजार २२० मूल्य बराबरको अवैध सामान फेला परेको प्रहरीले जनाएको हो। बिस्कुट, अखाद्य पेय पदार्थ, गुड, चिनी, कोलगेटलगायतका…

डोटीमा जलेरघाइते महिलाको हेलिकप्टर मार्फत उपचारका लागी काठमाडौ लगिदै

डोटीमा जलेरघाइते महिलाको हेलिकप्टर मार्फत उपचारका लागी काठमाडौ लगिदै

On

डोटी – केही दिन अगाडी राती करिब साढे १२ बजेको समयमा प्रज्वलनशील पदार्थ छर्केर जिउँदै शरीरमा आगो लगाईएकी डोटी आदर्श ४ रोडिङ्गेकी वर्ष २८ की लक्ष्मी भाटको हेलिकप्टरबाट उद्दार गरी उपचार गरिने भएको छ । यहि जेठ १२ गते मध्ये आफ्नै पसलमा…

स्नातक प्रथम वर्षको परीक्षा फारमको म्याद थप गरीनुपर्छ–अध्यक्ष गजुरेल, कक्षा बिनै शुल्क नलिन चेतावनी

स्नातक प्रथम वर्षको परीक्षा फारमको म्याद थप गरीनुपर्छ–अध्यक्ष गजुरेल, कक्षा बिनै शुल्क नलिन चेतावनी

On

महेन्द्रनगर– अखिल (क्रान्तिकारी)ले स्नातक प्रथम वर्षको परीक्षा फारमको म्याद थप गर्न माग गरेको छ। त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्षको परीक्षा फारम यही जेठ मसान्त भित्र भरिसक्नुपर्ने अन्तिम सूचना जारी गरेको भन्दै उक्त समयसापेक्ष नभएको अवस्थामा फारम भर्ने मिती थप गरीनुपर्ने माग गरीएको…

यस्तो छ–सरकारले प्रस्तुत गरेको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्ण पाठसहित)

यस्तो छ–सरकारले प्रस्तुत गरेको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्ण पाठसहित)

On

सरकारले आगामी आर्थिक वर्ष २०७८र७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड…

कञ्चनपुरको भीमदत्त र दार्चुलाको महाकालीले आफै खोप खरीद गर्ने

कञ्चनपुरको भीमदत्त र दार्चुलाको महाकालीले आफै खोप खरीद गर्ने

On

महेन्द्रनगर–कञ्चनपुरको भीमदत्तनगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाले आफै कोरोना भाइरस विरूद्धको खोप खरिद गर्ने भएका छन्। कोरोनाले नगरवासीको जिवन संकटमा पर्दे गएकाले भीमदत्तनगरपालिकाले शनिवार खोप खरीदका लागी स्वास्थ्य मन्त्रालयलाई अनुमती माग गरेको हो। नगरप्रमुख सुरेन्द्र बिष्टले खोपप उपब्ध गराउन वा खरीदका लागी मन्त्रालय…

भीमदत्त नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

भीमदत्त नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

On

कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास भएको छ। गणतन्त्र दिवसको अवसर पारेर शनिबार भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले भवनको शिलान्यास गरेका हुन्। मेयर विष्टले आधुनिक शहरको बृद्धि विकास जनसंख्या प्रशासनिक कामकाज बृद्धिसंगै आधुनिक भवन निर्माण हुने बताए । आगामी २०८० जेठ ११…

भेरी अस्पतालमा डाक्टर र नर्समाथी भएको आक्रमणको अखिल(क्रान्तिकारी)द्धारा निन्दा, हदैसम्म कार्वाहीको माग

भेरी अस्पतालमा डाक्टर र नर्समाथी भएको आक्रमणको अखिल(क्रान्तिकारी)द्धारा निन्दा, हदैसम्म कार्वाहीको माग

On

महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भेरी अस्पतालमा डाक्टर र नर्समाथी भएको सांघातिक आक्रमणको घोर निन्दा गरेको छ। शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरी कृष्ण गजुरेलले प्रेस विज्ञप्ति जारी गर्दे १३ गते राति डाक्टर र नर्सहरुमाथी…

कोरोना अपडेटः ९ हजार ८ सय ४१ जना संक्रमण मुक्त, ६ हजार ९ सय ५१ जना थपिए

कोरोना अपडेटः ९ हजार ८ सय ४१ जना संक्रमण मुक्त, ६ हजार ९ सय ५१ जना थपिए

On

काठमाडौँ : नेपालमा शुक्रबार थप ६ हजार ९ सय ५१ जनामा कोभिड–१९ पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ३ सय १३ पिसिआर परिक्षणका क्रममा ६ हजार ८ सय ५५ र ७९७ एन्टीजेन परिक्षणका क्रममा थप ९६ जनामा कोभिड–१९ पुष्टि भएको…

कञ्चनपुरको बेदकोटमा कोभिड अस्पतालको उद्धघाटन

कञ्चनपुरको बेदकोटमा कोभिड अस्पतालको उद्धघाटन

On

महेन्द्रनगर–कञ्चनपुरको बेतकोट नगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। शुक्रबार नगरप्रमुख असोक कुमार चन्दले कोभिड अस्पतालको उद्धघाटन गरेका हुन्। वडा नम्बर ३ को सावादैजिमा सञ्चालनमा ल्याइएको उक्त १६ शैयाको कोरोना अस्पतालमा बिरामीहरुको उपचार आजै बाट सुरु गरीएको नगरप्रमुख चन्दले जानकारी दिए। नगरपालिकाको लागतमा…

धनगढी बसपार्कमा पुरुषको हत्याको आशंकामा ६ जना पक्राउ

धनगढी बसपार्कमा पुरुषको हत्याको आशंकामा ६ जना पक्राउ

On

महेन्द्रनगर–धनगढी बसपार्कमा शुक्रबार बिहान एक पुरुषको शव फेला परेको छ। अन्ताजी ३० वर्षीय ति पुरुषको हत्या आसंकामा कैलाली प्रहरीले ५ जनालाई सोधपुछका लागी नियन्त्रणमा लिइएको जनाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले शव भेटिएपछि बसपार्कबाट ६…