गेटा मेडिकल कलेज कोभिड केयर सेन्टरका रुपमा सञ्चालन

गेटा मेडिकल कलेज कोभिड केयर सेन्टरका रुपमा सञ्चालन

On

गेटा मेडिकल कलेजमा ५० शय्याको कोभिड केयर सेन्टर सञ्चालनमा आएको छ। कोरोनाका संक्रमितको उपचारको लागि मेडिकल कलेजको भवनमा कोभिड केयर सेन्टर सञ्चालनमा आएको हो। अहिले ५० शय्याको आइसोलेसन तयारी अवस्थामा रहेको र संक्रमितलाई राख्न सुरु भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी…

अखिल (क्रान्तिकारी)द्धारा कोरोना रोकथामका लागी ५ बुदेमाग

अखिल (क्रान्तिकारी)द्धारा कोरोना रोकथामका लागी ५ बुदेमाग

On

९ जेठ, महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले कोभिडको समयमा सरकार अधिनायकवाद तर्फ लम्पसार भएको आरोप लगाएको छ। अखिल(क्रान्तिकारी)का अध्यक्ष हरीकृृष्ण गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दे संसद् नै विगठन गरी मध्यावधि चुनाव गर्ने निर्णय साम्राज्यवाद तथा विस्तारवादको निर्देशनमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता…

महेन्द्रनगरमा आकासे पानीले भत्कीयो कालोपत्रे सडक , कमसल सामाग्री प्रयोग गरिएको भन्दै विरोध

महेन्द्रनगरमा आकासे पानीले भत्कीयो कालोपत्रे सडक , कमसल सामाग्री प्रयोग गरिएको भन्दै विरोध

On

गत विहिबारको वर्षाले महेन्द्रनगरमा कालोपत्रै सडक नै भत्कीएको छ। भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटामा निर्माण गरीएको कालोपत्रे सडक आकासे पानिले पग्लिएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बस्ती किनारतर्फबाट बन्न लागेको सडक गाउँ किनार भएर बहने नदीमा बाढी आएपछि भत्किएको स्थानियले जनाएका छ। केही दिन…

कञ्चनपुरमा २ सय ५१ जनाले कोरोना जित्दा ६६ जना संक्रमीत थपिए, एकको मृत्यु

कञ्चनपुरमा २ सय ५१ जनाले कोरोना जित्दा ६६ जना संक्रमीत थपिए, एकको मृत्यु

On

कञ्चनपुरमा थप २ सय ५१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा जिल्लामा ६१ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ५१ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो। यस अघि जिल्लामा शुक्रवार १ सय २८ जनामा,…

डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

डोटीमा भिरबाट लडेर महिलाको मृत्यु

On

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो।गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा…

मुलुकभर एकैदिन साढे ७ हजार बढी कोरोना मुक्त

मुलुकभर एकैदिन साढे ७ हजार बढी कोरोना मुक्त

On

नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको दर ७६.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ हजार ९१४ जना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा…

बैतडीमा अक्सिजन आपूर्तिका लागि चन्दा संकलन, ६ दिनमै आठ लाख उठ्यो

बैतडीमा अक्सिजन आपूर्तिका लागि चन्दा संकलन, ६ दिनमै आठ लाख उठ्यो

On

जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव देखिएपछि अक्सिजन आपूर्तिका लागि जनस्तरबाटै चन्दा संकलन अभियान सञ्चालन गरिएको छ। दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाईमा जेठ २ गते सुरु भएको उक्त अभियानमा हालसम्म ८ लाख बढी लाख रुपैयाँ संकलन भइसकेको छ। हालसम्म ८ लाख ३ हजार७ सय…

बझाङमा नदीको बहाब बढेपछि पुल जोखिममा

बझाङमा नदीको बहाब बढेपछि पुल जोखिममा

On

बझाङ: सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ। विज्ञापन बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको…

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, मध्यावधि चुनाव कात्तिक २६ र मंसिर ३ मा

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, मध्यावधि चुनाव कात्तिक २६ र मंसिर ३ मा

On

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्नुभएको छ ।प्रतिनिधि सभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते चुनावको घोषणा भएको हो । यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधि…

नेपाली काँग्रेसद्वारा शुक्लाफाँटा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नेपाली काँग्रेसद्वारा शुक्लाफाँटा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

On

नेपाली काँग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्लाफाँटा नगरपालिकालाई पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ। समितिका सभापति जयबहादुर विष्टले बिहिबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाका प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान…