अध्यक्षसहित नौजनामा कोरोना देखिएपछि शिवनाथ गाउँपालिकाको सेवा स्थगित

अध्यक्षसहित नौजनामा कोरोना देखिएपछि शिवनाथ गाउँपालिकाको सेवा स्थगित

On

बैतडी-शिवनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थागित गरिएको छ। अध्यक्ष कर्ण साउद, उपाधयक्ष कुश्मा चन्दसहित नौजनामा संक्रमण पुष्टि भएको हो। केही दिनअघि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उपाध्यक्ष चन्दले जानकारी दिइन्। संक्रमण पुष्टि भएका सबैजना होम…

सुदूरपश्चिममा थप १० संक्रमितको मृत्यु

सुदूरपश्चिममा थप १० संक्रमितको मृत्यु

On

सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कञ्चनपुरका ३ जना, कैलालीका ५ जना, बैतडी र डोटीका १÷१ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४०७…

नेपालमा थप ८ हजार ३ सय ५ जनामा कोरोना पुष्टि, ६ हजार ५ सय ४३ जना निको

नेपालमा थप ८ हजार ३ सय ५ जनामा कोरोना पुष्टि, ६ हजार ५ सय ४३ जना निको

On

नेपालमा एकैदिन थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ५ सय ४३ जना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना जित्नेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या…

कञ्चनपुरमा १९१ संक्रमित थपिए, ५ सय २ जनाले जिते कोरोना, ३ को मृत्यु

कञ्चनपुरमा १९१ संक्रमित थपिए, ५ सय २ जनाले जिते कोरोना, ३ को मृत्यु

On

महेन्द्रनगर–कञ्चनपुरमा थप १ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भीमदत्तनगरपालिकामा ५० जना, वेदकोट नगरपालिकामा ३९ जना, सुक्लाफाँटा नगरपालिकामा ४० जना, बेलौरी नगरपालिकामा २५ जना र लालझाडी गाउँपालिकामा ३ गरी १ सय ५७ जनामा पिसीआर पोजेटिभ देखीएको…

महामारीमा पिल्सिँदै कञ्चनपुरका कुखुरापालक किसान

महामारीमा पिल्सिँदै कञ्चनपुरका कुखुरापालक किसान

On

कोरोना भाइरसको संक्रमण उच्च रूपमा बढेपछि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरका कुखुरा व्यवसायी मार्कामा परेका छन्‌। उत्पादित कुखुरा र अण्डा बिक्री वितरण नहुँदा व्यवसायीले घाटा ब्यहोर्नुपरेको छ। कुखुरापालनव्यवसायमा संलग्न जिल्लाका एक हजार बढी किसानको व्यवसाय संकटमा परेको छ। ‘कुखुरापालनमा आवश्यक पर्ने दाना र औषधी…

सुदूरपश्चिममा कोरोना विरामीको हेरबिचार गर्न ६ अस्पताल तोकीए

सुदूरपश्चिममा कोरोना विरामीको हेरबिचार गर्न ६ अस्पताल तोकीए

On

महेन्द्रनगर–संघिय सरकारले कोरोना संक्रमितको निःशुल्क हेरबिचार गर्न मुलुकभरीमा ३० अस्पताल संग सम्झौता गरेको छ। जसअन्र्तगत सुदूरपश्चिमका ६ अस्प्तालले कोभिड–१९ केयर युनिट संचालन सम्बन्धी सरकार सँग सम्झौता गरेका छन्। स्वास्थ्य तथा जंनसंख्या मन्त्रालयले सुदूरपश्चिमका कैलाली अस्पताल, मायामेट्रो अस्पताल, नवजीवन अस्पताल, निसर्ग अस्पताल, अत्तरियामा…

निषेधाज्ञाले मजदुरलाई छाक टार्नै मुस्किल

निषेधाज्ञाले मजदुरलाई छाक टार्नै मुस्किल

On

डोटी-दोस्रो चरणको कोभिड १९ का कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै आएको काम…

कञ्चनपुरमा १५ गतेसम्म लकडाउन

कञ्चनपुरमा १५ गतेसम्म लकडाउन

On

कञ्चनपुरमा पनि निषेधाज्ञा लम्बाईएको छ। कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कञ्चनपुरले जेठ १५ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक विज्ञप्ति जारी गर्दै जारी निषेधाज्ञालाई जेठ १५…

राष्ट्रियसभा उप–निर्वाचन आज, ९ बजेदेखि मतदान

राष्ट्रियसभा उप–निर्वाचन आज, ९ बजेदेखि मतदान

On

काठमाडौं– राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।  नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेपछि रिक्त स्थानमा उप–निर्वाचन…

कान्छा पत्रकारको समाजसेवी मोह !

कान्छा पत्रकारको समाजसेवी मोह !

On

जनक महरा (डडेल्धुरा) – डडेल्धुरा भागेश्वर गाउँपालिका – ४ डुगरीका दीपक भट्ट सदरमुकाममै खबरदारी मिडिया संञ्चालन गर्छन र बोलन्या थली डडेल्धुरा युनिटको प्रमुखको जिम्मेवारीमा छन। सुदुर पश्चिममै सबैभन्दा कान्छा पत्रकार भट्ट जिल्ला पत्रकार महासंघको खुल्ला निर्वाचीत सदस्य पनि हुन। उनी यसपाली भने…