मुलुकभर थप ८ हजार १७३ जनामा कोरोना, २४६ संक्रमितको मृत्यु
Onकाठमाडौँ– पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको साथसाथै मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ। बुधबार एकैदिन देशभर २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो एकैदिन कोभिड संक्रमणबाट मृत्यु भएकाहरुको संख्यामध्ये अहिलेसम्मकै उच्च हो। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको…









