पाँच कर्मचारीको भरमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय
Onधनगढी–सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय पाँच जना कर्मचारीको भरमा चलिरहेको छ। कोरोनाको महामारीमा सबभन्दा महत्वपूर्ण भूमिका खेल्नुपर्ने यस मन्त्रालयमा जनशक्तिको चरम अभाव रहेको मन्त्री कृष्णराज सुवेदीले बताए। ‘हाम्रै मन्त्रालयमा ५५ जनाको दरबन्दी छ, १२ जना छन्। १२ जनामा पनि ७ जनालाई कोरोना लाग्या…










