कोरोना संक्रमित कञ्चन कलेजका प्रिन्सिपललाई थप उपचारका लागी काठमाडौँ लगियो
Onमहेन्द्रनगर स्थित कञ्चन विद्या सामूदायीक कलेजका प्रिन्सिपल डा।राजकुमार साउदलाई थप उपचारका लागी काठमाडौँ लगिएको छ। गत साता उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका प्रिन्सिपल साउदको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई सोमबार बिहान उपचारका लागी महेन्द्रनगर खुला मञ्चबाट हेलिकप्टर मार्फत काठमाडौँ…









