अक्सिजन आपूर्तिका लागि महाकाली अस्पताललाई ३ लाख आर्थिक सहयोग
Onमहेन्द्रनगर–महाकाली अस्पताललाई बिभिन्न दुई सहकारीले अक्सिजन आपूर्तिको लागी आर्थीक सहयोग गरेका छन्। मंगलबार उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं स्थापना दिवसको अवसरमा महाकाली अस्पताल लाई १ लाख ५० हजार र मेगा सहकारी संस्था लिमिटेडले पनि १ लाख ५० हजार गरि तीन लाख…










