कञ्चनपुरमा अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

कञ्चनपुरमा अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

On

कञ्चनपुरमा अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो। अटोरिक्सामा चारवटा सालका…

बैतडीका तरुनी प्रेमी वडा अध्यक्ष फेरि रंगेहात भेटिए, राती नै प्रहरीले लियो नियन्त्रणमा

बैतडीका तरुनी प्रेमी वडा अध्यक्ष फेरि रंगेहात भेटिए, राती नै प्रहरीले लियो नियन्त्रणमा

On

बैतडीका तरुनी प्रेमी वडा अध्यक्ष फेरि युवती सँग रंगेहात फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका –७ का वडा अध्यक्ष भरत महरा दोश्रो पटकपनि एक महिला सँग शंकास्पद रुपमा कोठामा भेटिएका हुन्। गए राति दोगडाकेदार–६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले…

अछाममा विद्यार्थी विरामी पर्न थालेपछि एक विद्यालय बन्द

अछाममा विद्यार्थी विरामी पर्न थालेपछि एक विद्यालय बन्द

On

अछाममा विद्यार्थी विरामी पर्न थालेपछि एक विद्यालय बन्द गरीएको छ। जिल्लाको जिल्लाको बान्निगढि जयगढ गाउँपालिका –६ दर्नास्थिते ऐश्वर्य माध्यमिक विद्यालयमा विद्यार्थीहरु विरामी पर्न थालेपछि ४ दिनका लागि बन्द गरिएका हो। चैत्र १६ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालय व्यवस्थापन समितीले जनाएको…

झलारीमा अपाङ्गता भएकालाई सहायक सामग्री वितरण

झलारीमा अपाङ्गता भएकालाई सहायक सामग्री वितरण

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका ४५ जनालाई सहायक सामग्री वितरण गरिएको छ। राष्ट्रिय पुनर्स्थापन समाज काठमाडौंको सहयोगमा अपाङ्ग एकता समाज नेपाल कञ्चनपुरले सामग्री वितरण गरेको हो। सहायक सामग्री वितरणका लागि नगरपालिकाले व्यवस्थापन खर्च बापत दुई लाख रुपैयाँ उपलब्ध गराएको छ। नगर उपप्रमुख…

सुदूरपश्चिमका पहाडी जिल्लामा ४ दिनदेखी टेलिकम सेवा अवरुद्ध, सेवा ग्राही मारमा

सुदूरपश्चिमका पहाडी जिल्लामा ४ दिनदेखी टेलिकम सेवा अवरुद्ध, सेवा ग्राही मारमा

On

सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बैतडीमा ४ दिन देखी नेपाल टेलीकमको सेवा अवरुद्ध रहेको छ। गएको सोमबार राती देखी नेपाल टेलिकमको मोबाइल फोन सेवा, ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका हुन्। नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध…

क्रिकेट रंगशाला निर्माणका लागि रकम जुटाउन कञ्चनपुर पुगे धुर्मुस

क्रिकेट रंगशाला निर्माणका लागि रकम जुटाउन कञ्चनपुर पुगे धुर्मुस

On

चितवनको भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन धुर्मुस सुन्तली फाउण्डेसनको टोलीले कञ्चनपुरमा पुगेको छ। कञ्चनपुरस्थित महाकाली नदी तटीय क्षेत्र दोधारा–चाँदनीबाट सुरुवात भएको धुर्मुस सुन्तली फाउन्डेसनद्वारा आयोजित अभियान शुक्लाफाँटा नगरपालिका आइपुगेको हो । रंगशाला निर्माणका लागि…

सुदूरपश्चिममा कानुनको फितलो कार्यान्वयनले अपराधजन्य घटनाहरु बढ्दैं– मुख्यमन्त्री भट्ट

सुदूरपश्चिममा कानुनको फितलो कार्यान्वयनले अपराधजन्य घटनाहरु बढ्दैं– मुख्यमन्त्री भट्ट

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुनको कार्यान्वयन पक्ष फितलो हुदाँ अपराधजन्य घटनाहरु बढेको बताएका छन । बिहिबार प्रदेश सरकार र सुरक्षा निकाय सँग मानव अधिकार सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले कानुनको कार्यान्वयन पक्ष फितलो हुदाँ अपराधजन्य घटनाहरु वृद्धि भएको बताएका हुन…

रेशम चौधरीको रिहाइका लागि वार्ता टोली सहित आउन गृहमन्त्रीको आग्रह

रेशम चौधरीको रिहाइका लागि वार्ता टोली सहित आउन गृहमन्त्रीको आग्रह

On

गृहमन्त्री रामबहादुर थापा बादलले टीकापुर घटनाको दोषी ठहर भई सजाय भुक्ता गरिरहेका रेशम चौधरीको रिहाइका लागि वार्ता टोली बनाएर आउन आग्रह गरेका छन्। चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा बसेको थारु कल्याणकारिणी सभाको अगुवाइकोे धर्नामा पुगेका गृहमन्त्री बादलले चौधरीको रिहाइबारे छलफल…

कञ्चनपुरकी युवतीको भारतमा बलात्कार पछि हत्याको आसंका, एकजना पक्राउ

कञ्चनपुरकी युवतीको भारतमा बलात्कार पछि हत्याको आसंका, एकजना पक्राउ

On

कञ्चनपुरकी एक युवती भारतमा मृत फेला परेकी छन्। जिल्लाको बेलौरी नगरपालिका–४ रिछाहाका मोली रानाकी २२ वर्षिया श्रीमती भागरती राना भारतको लखीमपुरमा बलात्कार पछि हत्या गरिएको अवस्थामा फेला परेकी हुन्। चैत ६ गते घरदेखि हराएकी महिलाको १० गते साँझ मृत्युको खबर सुनिएको उनका…

सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी २१ गतेदेखि

सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी २१ गतेदेखि

On

राजधानी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण कैलालीको अत्तरीयामा यही चैत्र २१ गते देखी सुरु हुने भएको छ। पिएफए स्पोर्ट्स क्लबको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करण सुरु हुने आयोजकले जानकारी दिएको हो। प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र…