कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

On

कञ्चनपुरमा चोरी मुद्धामा फरार प्रतिवादी पक्राउ परेका छन्। चोरी मुद्धाका फरार जिल्लाको पुनर्वास नगरपालिका –६ (ङ) गाउँका मनिष बिकलाई पक्राउ गरीएको कञ्चनपुर प्रहरीले जनाएको हो। उनलाई जिल्ला अदालत कञ्चनपुरको २०७७ फागुन २७ गतेको फैसलाले ३ महिना कैद र १० हजारको जरिवाना सजाय…

भारतबाट सुदूरपश्चिम फर्किनेमा दिनहुँ कोरोना संक्रमण

भारतबाट सुदूरपश्चिम फर्किनेमा दिनहुँ कोरोना संक्रमण

On

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो। परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ। उता कञ्चनपुरको पुर्वी…

जेलबाट रेशम चौधरीको स्पष्टीकरण : पार्टीको निर्णयमा बाधक बन्दिनँ

जेलबाट रेशम चौधरीको स्पष्टीकरण : पार्टीको निर्णयमा बाधक बन्दिनँ

On

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफूलाई मुछेपछि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित भएका बेला रेशमले कुनै हालतमा यो सरकारमा जान नहुने भनेको प्रचार गरिएको…

कैलाली पत्रकार महासङ्घमा कार्यसमिती सदस्यद्धारा नै तालामाथि ताला

कैलाली पत्रकार महासङ्घमा कार्यसमिती सदस्यद्धारा नै तालामाथि ताला

On

नेपाल पत्रकार महासङ्घ कैलालीका कार्यसमिति सदस्य ठागुराम(टिआर)कठरियाले कार्यालयमा तालाबन्दी गरेका छन्। जानकारी नै नदिई आफ्नो सदस्यता खारेज गरिएको भन्दै उनले कार्यालयको गेटमा तालामाथि अर्को ताला लगाएका छन्। महासङ्घको चैत ९ गते केन्द्रीय समितिले प्रकाशन गरेको जिल्लास्थित सदस्यहरूको नामावलीप्रति आपत्ति जनाउँदै बुधवार मात्रै…

आरोपी किशोरले नै भागरथीको बलात्कार गरेको पुष्टि भएको प्रहरीको दावी

आरोपी किशोरले नै भागरथीको बलात्कार गरेको पुष्टि भएको प्रहरीको दावी

On

बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका आरोपी किशोरले नै बलात्कारपछि हत्या गरेको पुष्टि भएको प्रहरीले दावी गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम सुवेदीले भागरथीको भेजिनल स्वाबमा भेटिएको डीएनए प्रोफाइल र आरोपी किशोरको डीएनए प्रोफाइल मिलेको बताए। ‘प्रयोगशालामा गरिएको…

कैलालीमा प्रविधिमैत्री बाल कक्षा

कैलालीमा प्रविधिमैत्री बाल कक्षा

On

कैलालीको गौरीगंगा नगरपालिकामा प्रविधिमैत्री बाल कक्षा सुरु भएको छ। नगरपालिकाको वडा नम्बर ९ मा रहेको शंकर आधारभूत विद्यालयमा वडाध्यक्ष हरिप्रसाद तिवारीले प्रविधिमैत्री बाल कक्षाको उद्घाटन गरे। आर्थिक वर्ष २०७७÷७८ मा वडाबाट विनियोजित बजेटले बाल विकास कक्षामा विद्युतीय श्रव्यदृश्य शैक्षिक सामग्रीसहित स्मार्ट टिभी…

ह्विलचियर यात्रु तामाङलाई महेन्द्रनगरमा अभिनन्दन

ह्विलचियर यात्रु तामाङलाई महेन्द्रनगरमा अभिनन्दन

On

मेची–महाकाली यात्रामा निस्केका ३८ वर्षीय रामबहादुर गोले(तामाङ) लाई महेन्द्रनगरमा अभिनन्दन गरीएको छ। बिहिबार बिहान भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्टले ह्विलचियरको यात्रु तामाङलाई मायाको चिनो प्रदान गर्दे अभिनन्दन गरे। ‘अपाङ्गता हुदैमा जिन्दगीको अन्त्य हुँदैन’ भन्न्ने भावना बोकेर ३८ वर्षीय तामाङ) मेचीबाट ह्विलचेयरको यात्रा गरी…

कैलालीमा आधारभुत पत्रकारीता तालिम उद्घाटन सत्र सम्पन्न

कैलालीमा आधारभुत पत्रकारीता तालिम उद्घाटन सत्र सम्पन्न

On

कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा तिनदिने आधारभुत पत्रकारीता तालिमको उद्घाटन सत्र बुधबार सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट जनपत्रकार संगठन नेपाल र नेकपाकै पार्टी मुखपत्र रातो खबर प्रकाशन गृह प्रालिले संयुक्त रुपमा आयोजना गरेको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि…

कञ्चनपुरको सुन देवी मन्दिरमा कालाखाम चढाइयो

कञ्चनपुरको सुन देवी मन्दिरमा कालाखाम चढाइयो

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर– ८ स्थित पारिफाँटाको सुन देवी भगवती पर्यटकीय विकास मन्दिरमा वुधवार कालाखाम चढाइएको छ। गाउँकै स्थानियवासीहरु आफैले आर्थिक सहयोग गरेर करिव ३० हजारको लागतमा १ वजेतिर बाजागाजा सहित उक्त कालाखाम चढाइएको सुनदेवी भगवती पर्यटकीय विकास मन्दिरका सदस्य तथा…

डोटीमा विद्युत घटनाको छानबिनका लागि टोली परिचालन

डोटीमा विद्युत घटनाको छानबिनका लागि टोली परिचालन

On

डोटीको पूर्वीचौकी गाउँपालिका–५ काठमाडौँमा विद्युत लाइन सर्ट हुँदा करेन्ट लागेको घटनाका विषयमा छानविन तथा मुचुल्का तयार गर्नका लागि जिल्ला प्रशासनको आदेशमा टोली पठाइएको छ ।  प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार विद्युत् सर्ट हुनुको कारण र भएको क्षतिका बारेमा छानबिन तथा घटनाको यर्थात…