डडेल्धुरामा किशोरी बलात्कार आरोपमा चार जना पक्राउ, एक फरार

डडेल्धुरामा किशोरी बलात्कार आरोपमा चार जना पक्राउ, एक फरार

On

डडेल्धुरामा १४ वर्षीया किशोरी बलात्कारको आरोपमा ४ जना पक्राउ परेका छन छन्। जिल्लाको परशुराम नगरपालिकाकी १४ वर्षीया किशोरीलाइ चार–पाँच महिना पहिलेदेखि ललाई फकाई प्रलोभन देखाउँदै पटक पटक बलात्कार गरेको भन्दै प्रहरी चौकी शीर्षमा पीडित बालिकाका आफन्तले उजुरी दर्ता गरेपछि प्रहरीले ४ जनालाई…

महेन्द्रनगर बजारबाट संकलित फोहोर सडक किनारामा थुपारिँदा बढ्यो दुर्गन्ध, भीमदत्त भन्छ–खाल्डा पुरिरहेका हौ

महेन्द्रनगर बजारबाट संकलित फोहोर सडक किनारामा थुपारिँदा बढ्यो दुर्गन्ध, भीमदत्त भन्छ–खाल्डा पुरिरहेका हौ

On

महेन्द्रनगर २, चैत्र–कञ्चनपुरमा फोहोर मैला व्यवस्थापनका नाममा खाल्डा पुरिन थालेपछि दुर्गन्ध बढ्दै गएको छ। जिल्लाको भीमदत्तनगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रबाट टिप्परमा संकलित फोहोर मैला मेनरोड किनारामा थुपारीदिता अति दुर्गन्धले मानव स्वास्थ्यमै प्रतिकुल असर पर्ने जोखिम बढेको हो। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक देखी…

नेपाली कांग्रेस आमनिर्वाचन केन्द्रित छ : सहमहामन्त्री महत

नेपाली कांग्रेस आमनिर्वाचन केन्द्रित छ : सहमहामन्त्री महत

On

नेपाली कांंग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेस आमनिर्वाचन केन्द्रित भएको बताएका छन् । उनले नेपाली कांग्रेस सरकारको नेतृत्वको लागि तयार रहेको बताएका हुन् । प्रेस युनियन कैलालीद्वारा आज ९सोमवार० धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले भने, “स्वाभाविक र प्राकृतिक रुपमा…

दार्चुलामा ढुङ्गाले लागेर एक जनाको मृत्यु

दार्चुलामा ढुङ्गाले लागेर एक जनाको मृत्यु

On

दार्चुलामा ढुंगा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका वडा न –८ थक्तोली बस्ने ४५ वर्षीय वीरराम टमाटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताए । उनका अनुसार सोमबार बिहान ७ बजेतिर दार्चुला–गोकुलेश्वर सडक…

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

On

कैलालीको कैलारी गाउँपालिका–७ रामपुरबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा प्लाष्टिकको बट्टाभित्र Chlorpheniramine  maleated and codeine phosphate syrup लेखिएको लागुऔषध सिसी थान–४० सहित सोही ठाउँका रामविलास चौधरीलाई पक्राउ गरिएको प्रहरी…

सुदूरपश्चिममा साढे एक लाखजनाले लगाए कोरोनाविरुद्धको खोप

सुदूरपश्चिममा साढे एक लाखजनाले लगाए कोरोनाविरुद्धको खोप

On

सुदूरपश्चिम प्रदेशमा हालसम्म साढे एक लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइएका छन्। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार हालसम्म प्रदेशभरि एक लाख ४९ हजार ५७९ जनालाई खोप लगाइएको हो। पहिलो चरणको पहिलो प्राथमिकता र दोस्रो प्राथमिकता तथा दोस्रो चरणको पहिलो प्राथमिकतामा…

धनगढीबाट २ लाख बढी भन्सार छलीका लुगाकपडा र चिनी बरामद

धनगढीबाट २ लाख बढी भन्सार छलीका लुगाकपडा र चिनी बरामद

On

धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ। भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल गरी…

सुदूरपश्चिममा ‘भिटौला’ पर्व शुरु

सुदूरपश्चिममा ‘भिटौला’ पर्व शुरु

On

चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिममा भिटौलाको रौनक शुरु भएको छ। बैतडी सहितका अन्य जिल्लाहरुमा चैत्रको महिना विवाहित छोरीबेटीलाइ माइतीले कोसेली सहित भेट्ने चलन रही आएको हो। माइती पक्षका तर्फबाट कोसेलीसहित दिदि बहिनीहरुको घरमा पुग्ने चलन रहेको दशरथचन्द नगरपालिका–२ की पार्वती बोहराले बताइन्।…

कञ्चनपुरमा वन अतिक्रमण हटाइँदै, २० घरधुरी खाली गरियो

कञ्चनपुरमा वन अतिक्रमण हटाइँदै, २० घरधुरी खाली गरियो

On

कञ्चनपुरमा पछिल्लो केही समययता वन अतिक्रमण बढ्दै गएपछि सरोकारवाला निकाय वन क्षेत्र खाली गराउन अग्रसर भएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले मातहतका छ वटा सव–डिभिजन वन कार्यालयलाई परिपत्र गरी पछिल्लो समय वन अतिक्रमण बढ्दै गएकोप्रति चासो राख्दै वन क्षेत्रमा बनेका नयाँ र…

कञ्चनपुरमा प्रहरीकै अगाडी वडा अध्यक्षमाथी ढुङ्गा प्रहार, धनगढी रेफर

कञ्चनपुरमा प्रहरीकै अगाडी वडा अध्यक्षमाथी ढुङ्गा प्रहार, धनगढी रेफर

On

कञ्चनपुरमा एक वडा अध्यक्षमाथी स्थानियले ढुङ्गा प्रहार गरी घाइते बनाएका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गणेश बहादुर बिकमाथी सामान्य विवादका क्रममा प्रहरीकै उपस्थीतीमा स्थानियले गरेको ढुङ्गा प्रहारबाट उनको टाउँकोमा चोट लागेको छ। शनिबार राती सामान्य विवादका कारण…