बेदकोट नगरपालिका –२ को कार्यालय भवन उद्घाटन

बेदकोट नगरपालिका –२ को कार्यालय भवन उद्घाटन

On

कञ्चनपुरको बेदकोट नगरपालिका २ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ। बिहीबार एक कार्यक्रमका बिच वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले भवनको उद्घाटन गरेका छन्। यसअघि भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दैँ आएको वडाले नवनिर्मित भवनको उद्घाटनसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्न…

चार वर्षपछि सार्वजनिक भए विप्लव : नवलपरासीबाट काठमाडौं प्रस्थान

चार वर्षपछि सार्वजनिक भए विप्लव : नवलपरासीबाट काठमाडौं प्रस्थान

On

भूमिगत भएको ४ वर्षपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन्। उनी नवलपरासीमा सार्वजनिक भएका हुन्। आज काठमाडौं जाने क्रममा महासचिव विप्लव नवलपरासीमा सहिद परिवार भेटघाट गर्ने क्रममा सार्वजनिक भएका हुन्। भेटघाटपछि उनी काठमाडौ प्रस्थान गरेका छन्। सरकारले हेलिकप्टर…

को हुन् कञ्चनपुरमा प्रहरीबाट मारिने भारतीय तस्कर ?

को हुन् कञ्चनपुरमा प्रहरीबाट मारिने भारतीय तस्कर ?

On

कञ्चनपुरमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा मृत्यु भएका भारतीय नागरीकको पहिचान खुलेको छ । बिहीबार बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै भएको दोहोरो भिडन्तका क्रममा भारतको पिलीभितका अन्दाजी २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सिंहसहितका केही…

कञ्चपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, १ जना मारिए

कञ्चपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, १ जना मारिए

On

कञ्चनपुरमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जना मारिएका छन्। जिल्लाको बेलौरीमा भएको दोहोरो भिडन्तमा नक्कली मुद्धा र लागुऔषधका कारोबारी रहेका एकजना भारतीय नागरीकको घटना स्थलमै मृत्यु भएको हो। बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल भारत सीमा नजिकै भारतीय…

कञ्चनपुर प्रहरीद्वारा सचेनतामुलक अभियान सुरु

कञ्चनपुर प्रहरीद्वारा सचेनतामुलक अभियान सुरु

On

सामुदायिक प्रहरी सँगको साझेदारीमा कञ्चनपुर प्रहरीले सचेतनामूलक अभियान सुरु गरेको छ। लागु औषध, महिला हिंसा, बलात्कारका घटना बढ्दै गएको भन्दै कञ्चनपुर प्रहरीले सचेतना मूलक अभियानको सुरुवात गरेको हो। बिहीबार दिउँसो वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीले भासी प्रहरी…

मझगाँउ विमानस्थल संघर्ष समितीद्धारा सरकारलार्ई धन्यवाद ज्ञापन

मझगाँउ विमानस्थल संघर्ष समितीद्धारा सरकारलार्ई धन्यवाद ज्ञापन

On

लामो समयदेखि बन्द रहेको मझगाँउ विमानस्थल शुचारुका लागि टेण्डर भएसँगै मजगाउ मझगाँउ विमान स्थल पूर्नसंचालन समितीले सरकारलाई धन्यवाद ज्ञापन गरेको छ। समितिले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारलाई धन्यवाद दिएको हो। मझगाँउ विमान स्थल पूर्नसंचालन समितिका सह–संयोजक तिलक भट्टले जनताको संघर्ष मर्म…

कञ्चनपुरमा विप्लव नेकपाद्धारा दिप प्रज्वलन

कञ्चनपुरमा विप्लव नेकपाद्धारा दिप प्रज्वलन

On

कञ्चनपुरमा नेकपा विप्लव समुहले दिप प्रज्वलन गरेको छ। नेकपा विप्लव कञ्चनपुरले महेन्द्रनगरमा दिप प्रज्वलन गरेको छ। शहिद सप्ताह र सरकारले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरेको अवसर पारेर बिहीबार साँझ महेन्द्रनगरको मदनचोकमा नेकपा विप्लव समुहले दिप प्रज्वलन गरेको हो। नेकपा विप्लव कञ्चनपुरका युवा नेता…

अवैध सम्बन्धपछि कैलालीमा सुपारी दिएर पुरुषको हत्या

अवैध सम्बन्धपछि कैलालीमा सुपारी दिएर पुरुषको हत्या

On

कैलालीको गोदावरी नगरपालिका-५ गेटामा फागुन १५ गते मृत फेला परेका ३६ वर्षीय शिवचरण रानाको हत्यामा संलग्‍न भएको आरोपमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । ३७ वर्षीया जयन्ती चौधरीलाई प्रहरीले रानाको हत्यामा संलग्‍न रहेको भन्दै सार्वजनिक गरेको हो । बिहीबार आयोजित…

कैलालीमा किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

कैलालीमा किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

On

कैलालीमा किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका १९ वर्षीय प्रलब बुढाथोकीलाई १७ वर्षीया किशोरीमाथी बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। युवकलाई नियन्त्रणमा लिएर…

कञ्चनपुरमा ‘उखु नमूना गाउँ’ कार्यक्रमबाट ४ सय किसान लाभान्वित

कञ्चनपुरमा ‘उखु नमूना गाउँ’ कार्यक्रमबाट ४ सय किसान लाभान्वित

On

कञ्चनपुरको दक्षिणी क्षेत्रका ४ सय घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् । यहाँको कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षदेखि यहाँको बेल्डाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका, बेलौरी र पुनर्वास नगरपालिकामा उक्त…