दार्चुलामा जीप दुर्घटना हुदा ३ जनाको को मृत्यु, ४ घाईते

दार्चुलामा जीप दुर्घटना हुदा ३ जनाको को मृत्यु, ४ घाईते

On

दार्चुलामा जीप दुर्घटना हुदा तिन जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। जिल्लाको शैल्यसिखर नगरपालिका –८ अम्तोलीबाट रिठाचौपाता जादैँ गरेको ग ३ च १६९३ नम्बरको जीप आज साँझ सवा ५बजे दुर्घटना हुदाँ ३जनाको मृत्यू हुनुका साथै ४जना घाइते भएका…

थप ४७ जनामा कोरोना पुष्टि

थप ४७ जनामा कोरोना पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

डोटीमा अनुन्धानको माग गर्दै आफन्तले शिक्षकको शव बुझ्न मानेनन्

डोटीमा अनुन्धानको माग गर्दै आफन्तले शिक्षकको शव बुझ्न मानेनन्

On

बिहिबार डोटीमा मृत अवस्थामा फेला परेका शिक्षकका आफन्तले पूर्ण अनुसन्धानपछि मात्रै शव बुझ्ने अडान राखेका छन्। डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डको करिब ५ मिटर तल बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी अन्दाजी २७ वर्षीय शिक्षक डम्बर भट्टराको शव…

कैलालीमा उद्घाटन नहुँदै खरानी भयो करोडौं लगानीको उद्योग

कैलालीमा उद्घाटन नहुँदै खरानी भयो करोडौं लगानीको उद्योग

On

कैलालीको धनगढीमा ठुलो लगानीमा खुलेको फर्निचर उद्योग उद्घाटन नहुँदै जलेर ध्वस्त भएको छ। फागुन महिनाभित्रै भव्य उद्घाटन गर्ने तयारीमा रहेको आलोक मल्टी कन्सर्न शनिवार क्षणभरमै जलेर खरानी भएको हो। उद्योग भएको स्थानमा बेल्डिङको काम भइरहेको र त्यहाँबाट निस्केको आगोको झिल्कोले आगलागी भएको…

कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु

कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु

On

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय जनकलाल चौधरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो। शुक्रबार साँझ कञ्चनपुरको कृष्णपुरदेखि अत्तरियातर्फ आउदै गरेको से ७ प १४०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर…

महाकालीमा भारततर्फ नदीजन्य पदार्थ दोहन तीव्र

महाकालीमा भारततर्फ नदीजन्य पदार्थ दोहन तीव्र

On

महाकाली नदीमा ठूला एस्काभेटर चलाएर भारततर्फ बालुवा उत्खनन भइरहेको छ । बालुवा उत्खननका लागि भारतीय जिल्ला प्रशासनले अनुमति दिएको छ । नेपाल–भारतको सिमानामा बग्ने महाकाली नदीको भारततर्फको झुलाघाट, कानडी र गिठीगडा क्षेत्रमा डोजर र एस्काभेटरको प्रयोग गरेर क्षमताभन्दा बढी बालुवा उत्खनन भइरहेको…

कञ्चनपुरमा विद्युत अवरुद्ध हुने

कञ्चनपुरमा विद्युत अवरुद्ध हुने

On

कञ्चनपुरमा आज केही समय विद्युत अवरुद्ध हुने भएको छ। अत्तरीया ग्रिड शाखा लालपुर सवस्टेसनमा उपकरण बदलि गर्नुपर्ने भएकाले शनिबार विहान ८ बजे देखी दिउँसो १२ बजे सम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जानकारी दिएको हो। ३० एमभिए १३२–१३३ के.भी….

सहिदको सपना मर्न दिँदैनौँ : विप्लव

सहिदको सपना मर्न दिँदैनौँ : विप्लव

On

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जस्तोसुकै परिस्थिति आएपनि सहिदको सपना मर्न नदिने बताएका छन् । राष्ट्रिय सभा गृहमा सरकारसँग भएको ३ बुँदे सहमतिपछि आयोजित समारोहलाई सम्बोधन गर्दै विप्लवले संयोगले आज सुखानी दिवस पनि रहेको स्मरण गर्दै सहिदका सपना मर्न नदिने…

थप १२० जनामा कोरोना संक्रमण पुष्टि

थप १२० जनामा कोरोना संक्रमण पुष्टि

On

नेपालमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ।पछिल्लो २४ घन्टामा ८३ जना निको…

सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर

सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर

On

सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीवार भएको सहमतिअनुसार शुक्रवार राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा संयुक्त हस्ताक्षर भएको हो । सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले…