कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरू

कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरू

On

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ। सरकारले आगामी बैशाख महिनामा दुई चरणमा निर्वाचन घोषणा गरेसँगै कञ्चनपुर निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका,…

सुदूरपश्‍चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गते

सुदूरपश्‍चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गते

On

सुदूरपश्‍चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गतेदेखि सुरु हुने भएको छ । सुदूरपश्‍चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले माघ २६ गते सातौँ अथवा हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने…

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

On

राष्ट्रिय परीक्षा बोर्डले सोमवार कक्षा १२ को नतिजा सार्जजनिक गर्ने भएको छ । त्यसका लागि आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुने बताए । आइतबार नतिजाको प्रक्रिया हेरेका छौँ, अहिलेसम्म ठीक छ,…

सीमा नाका निर्वाधरूपमा खुलेको छैनः प्रजिअ महतो

सीमा नाका निर्वाधरूपमा खुलेको छैनः प्रजिअ महतो

On

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल–भारत सीमा नाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन। तीन दिनअघि सरकारको मन्त्रिपरिषद्बाट सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमानाका खुला गरे पनि यात्रुहरुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको गुनासो छ। कञ्चनपुरसित…

महेन्द्रनगरमा दुई दिने क्षमता विकास तालिम सम्पन्न

महेन्द्रनगरमा दुई दिने क्षमता विकास तालिम सम्पन्न

On

स्थानीय तहका योजना तर्जुमा प्रक्रिया तथा वडा कार्यालयबाट प्रवाह गरिने सेवा बारे क्षमता विकास तालिम सम्पन्न गरिएको छ। सहयात्रा नेपालको आयोजना र यु एस ए आइ डी साझेदारी संङ्घयिता सहयोग कार्यक्रमको सहयोगमा स्थानीय सरकारको योजना तर्जुमा प्रक्रिया तथा वडा कार्यालयबाट प्रवाह गरिने…

कञ्चनपुरका सीडीओले गरे सरकारी कार्यालयमा छड्के अनुगमन, भोलीको हाजिरी समेत लगाएको पाइयो

कञ्चनपुरका सीडीओले गरे सरकारी कार्यालयमा छड्के अनुगमन, भोलीको हाजिरी समेत लगाएको पाइयो

On

कञ्चनपुरका सिडीओ रामकुमार महतोले आइतबार जिल्ला स्थित सरकारी कार्यालयको अनुगमन गरेका छन्। कार्यालयहरू सेवाग्राहीमैत्री नभएको गुनासो पछि अनुगमनमा निस्किएका प्रमुख जिल्ला अधिकारी महतोले जिल्ला मालपोत कार्यालय र नापी कार्यालयमा पोसाक नलगाउने कर्मचारीको भत्ता रोक्न विभागमा पत्राचार गरीने बताएका हुन्। यसअघि तत्कालीन सहायक…

उग्रतारा मन्दिर क्षेत्रको जग्गा अतिक्रमण कार्य रोक्न अदालतको अन्तरिम आदेश

उग्रतारा मन्दिर क्षेत्रको जग्गा अतिक्रमण कार्य रोक्न अदालतको अन्तरिम आदेश

On

उग्रतारा मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर कुनै किसिमको भौतिक संरचना निर्माण कार्य नगर्न र नगराउनुका साथै निर्माण कार्य गर्न नदिनु भनि जिल्ला अदालत डडेल्धुराले अन्तरिम आदेश जारी गरेको छ । जिल्ला अदालत डडेल्धुराका न्यायाधीस हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले आईतबार जिल्ला अदालत…

वृद्धाश्रम सँगै व्यवसाय गरिरहेकी नेतृ चन्दलाई बजारमा च्याउ पुर्‍याउन भ्याइ-नभ्याई

वृद्धाश्रम सँगै व्यवसाय गरिरहेकी नेतृ चन्दलाई बजारमा च्याउ पुर्‍याउन भ्याइ-नभ्याई

On

१८ पुस–महेन्द्रनगरमा वृद्धाश्रम सँगै व्यवशायीक क्षेत्रमा पनि खटिएकी महिला नेतृ शारदा चन्दलाई बजारमा च्याउ पुर्‍याउन भ्याइन भ्याइ छ। महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रम सञ्चालन गरिरहेकी महिला अधिकारकर्मी कञ्चनपुरकी शारदा चन्दले कुखुरा पालन, बाख्रा पालन र च्याउ खेतीलाई पनि निरन्तरता दिएकी हुन्।…

कैलालीमा जबरजस्ती करणी गर्नेहरु पक्राउ

कैलालीमा जबरजस्ती करणी गर्नेहरु पक्राउ

On

कैलालीमा किशोरी बलात्कार अभियोगमा एक जना पक्राउ परेका छन्। १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लम्की नगरपालिका–१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। उमेश र रतन सहित ३ जनाले ती…

महेन्द्रनगरमा छाडा चौपाया व्यवस्थापन नगरिँदा सडक विभाजकमा बाँधिएको डोरी हटाइयो

महेन्द्रनगरमा छाडा चौपाया व्यवस्थापन नगरिँदा सडक विभाजकमा बाँधिएको डोरी हटाइयो

On

महेन्द्रनगरमा छाडा पशुुचौपाया व्यवस्थापन नगरिँदा सडक विभाजकमा बाँधिएका डोरी हटाइएको छ। पुस महिना देखी महेन्द्रनगर बजार र पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बसपार्क क्षेत्रमा राखिएका सडक विभाजकमा बाँधिएका डोरी हटाइएको हो। ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले केही दिन अघि मात्रै सडक विभाजकमा बाँधिएका डोरी हटाएको…