कञ्चनपुरका महिलालाई बाख्रापालनका लागि अनुदान

कञ्चनपुरका महिलालाई बाख्रापालनका लागि अनुदान

On

विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ। नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान…

ब्यङ्गलोरमा सडक दुर्घटनामा परी कञ्चनपुरका युवकको मृत्यु

ब्यङ्गलोरमा सडक दुर्घटनामा परी कञ्चनपुरका युवकको मृत्यु

On

भारतको व्यङ्गलोरमा सडक दुर्घटनामा परी कञ्चनपुरका किसन सिह बोहराको मृत्यु भएको छ। जिल्लाको भीमदत्तनगरपालिका –२ उल्टा खामका ३० वर्षीय बोहराको आइतबार सडक दुर्घटनामा परी मृत्यु भएको हो। सपरिवार सहित भारतको ब्यङ्लोरमा मजदुरी गर्न गएका बोहराले ट्रकको ठक्करबाट ज्यान गुमाएपछि उनका परिवारको बिचल्ली…

भूमि आयोग कञ्चनपुरको अध्यक्षमा बोहरा

भूमि आयोग कञ्चनपुरको अध्यक्षमा बोहरा

On

भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरको अध्यक्षमा कमला कु बोहरा मनोनीत भएकी छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १५ गते मुलुकभर आयोगलाई पूर्णता दिएको हो। त्यस्तै सदस्यमा किशोर लिम्बु र सदस्यमा रमेश भट्ट मनोनीत भएका छन्। कैलालीमा दीपक देवकोटा,…

कञ्चनपुरमा लागुऔषध खैरो हिरोईन सहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषध खैरो हिरोईन सहित एक जना पक्राउ

On

कञ्चनपुरमा लागुऔषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका–३ खैरीघाटबाट लागु औषधको कारोबार गरिरहेको गोप्य सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समुह आरआईटी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको संयुक्त प्रहरी टोलीले…

निर्मलाको बलात्कार होटेल ओपेरामा होइन–प्रबन्धक ! कहाँ भयो त बलात्कार ?

निर्मलाको बलात्कार होटेल ओपेरामा होइन–प्रबन्धक ! कहाँ भयो त बलात्कार ?

On

१९ माघ–कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको घटना अझै सुल्झिएको छैन। वि.स. २०७५ साउन ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा निर्मलाको शव भीमदत्तनगरपालिका –२ निम्बुखेडा स्थित उखु बारीमा फेला परेको थियो। निर्मलाको शव उखुबारीमा पानीमा फेला परेपछि अन्तै…

प्रथम युनाइटेड फुटबल प्रतियोगिता : महेन्द्रनगर र अत्तरीया फाइनलमा प्रवेश

प्रथम युनाइटेड फुटबल प्रतियोगिता : महेन्द्रनगर र अत्तरीया फाइनलमा प्रवेश

On

महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०७७ अन्तर्गत महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरीयाले आफ्नो फाइनलको यात्रा पक्का गरेको छ। सोमबार भएको पहिलो सेमिफाइनल खेल महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरीयाका बिच भएको प्रतिस्पर्धात्मक खेलमा महेन्द्रनगर…

दार्चुलाको लेकममा तालाबन्दी

दार्चुलाको लेकममा तालाबन्दी

On

दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा स्थानियले ताला बन्दी गरेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रममा उक्त वडाबाट कम नागरिकलाई छनौट गरिएको भन्दै स्थानियले माघ १३ गतेदेखि तालाबन्दी कार्यालयमा तालाबन्दी गरेका हुन्। गाउँपालिकाको सबै वडा र टोलहरुबाट समान नागरिक प्रधानमन्त्री रोजगार कार्याक्रममा…

कञ्चनपुरमा मालपोतका कर्मचारीले टेरेनन् सिडिओलाई, रफ पोसाक मै हाजिर !

कञ्चनपुरमा मालपोतका कर्मचारीले टेरेनन् सिडिओलाई, रफ पोसाक मै हाजिर !

On

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी कार्यालयमा छड्के अनुगमन गरेको दोस्रो दिन पनि सरकारी कर्मचारी पोसाकमा आएका देखिएनन्। आइतबार मात्रै प्रमुख जिल्ला अधिकारी रामकुमार महतो सहितको टोली भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको छड्के अनुगमनमा निस्किएको थियो। अनुगमनका क्रममा जिल्ला मालपोतका कार्यालयका…

बैतडीमा कोरोना कारण रोजगारी गुमाएकालाई कृषिमा अनुदान

बैतडीमा कोरोना कारण रोजगारी गुमाएकालाई कृषिमा अनुदान

On

कोरोनाका कारण रोजगारी गुमाएका नागरिकलाई कृषि ज्ञान केन्द्र बैतडीले अनुदान सहयोग गर्ने भएको छ। अनुदानका लागि आवेदन आह्वान गरेको र आवेदनकै आधारमा लाभग्राही छनौट गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको हो। शुरुमा आवेदन आह्वान गर्दा १ हजार ४ सय जनाको आवेदन परेको…

कृष्णपुरमा फाल्गुन ७ गतेदेखी फुटवल प्रतियोगिता हुने

कृष्णपुरमा फाल्गुन ७ गतेदेखी फुटवल प्रतियोगिता हुने

On

कञ्चनपुरको क्षेत्र नम्बर २ मा “शहिद मदन राज जोशी (शास्त्री) निर्मल ओझा तथा गोपाल दत्त जोशी स्मृती डे (नाइट पेनाल्टी सुट आउट फुटवल प्रतियोगिता” सञ्चालन हुने भएको छ। नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा कृष्णपुर नगरपालिकाको श्री कृष्ण माध्यमिक विद्यालय ४ को…