स्व. पान्डेयको स्मृतिमा छुट्टाछुट्टै श्रद्धाञ्जली सभा सम्पन्न

स्व. पान्डेयको स्मृतिमा छुट्टाछुट्टै श्रद्धाञ्जली सभा सम्पन्न

On

पुष्पा गिरी, नवलपरासी २५ फागुन–नेकपा (क्रान्तिकारी माओवादी) र क्रान्तिकारी पत्रकार महासङ्घ पश्चिम नवलपरासीको सयुक्त आयोजनामा मङगलवार श्रध्दान्जली सभा सम्पन्न गरिएको छ । क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सयोजक रवि पान्डेय कि ममतामयी आमा क्रान्तिकारी माओवादी बर्दघाट नगर समिति सदस्य…

डोटीमा भूमिहीन वादी समुदायका लागि घर बन्दै

डोटीमा भूमिहीन वादी समुदायका लागि घर बन्दै

On

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा बस्दै आएका वादी समुदायका भूमिहीन ७ परिवारका लागि घर बन्ने भएका छन्। दिपायल सिलगढी नगरपालिकाले कार्यविधी बनाएर ती ७ परिवारलाई जग्गा उपलब्ध गराएपछि सुदूरपश्चिम प्रदेश सरकारले आवासका लागि २÷२ कोठे घर पनि निर्माण गर्न…

देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

देवभूमि बैतडीमा धार्मिक पर्यटनका सम्भावना

On

बैतडीः सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा चिनिन्छ। यहाँ देवीदेवताका धेरै मठमन्दिर रहेका छन्। यो प्रदेश धार्मिक पर्यटनको सम्भावना बोकेको मुलुकको एक महत्वपूर्ण क्षेत्रका रुपमा पनि चिनिन्छ। सुदूरपश्चिम प्रदेशकै पहाडी जिल्ला बैतडीमा पनि धार्मिक पर्यटनका लागि कैयौँ सम्भावना रहेको छ। काठमाडौँपछि सबैभन्दा धेरै मन्दिर…

थप ५९ जनामा कोरोना पुष्टि

थप ५९ जनामा कोरोना पुष्टि

On

नेपालमा गत २४ घण्टामा ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा २१ लाख ९९ हजार नौ सय ५० जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई…

महेन्द्रनगरमा रहेको नेकपा पार्टी कार्यालयमा नेकपा एमालेलेको ब्यानर लगाईयो

महेन्द्रनगरमा रहेको नेकपा पार्टी कार्यालयमा नेकपा एमालेलेको ब्यानर लगाईयो

On

महेन्द्रनगर स्थित पार्टी कार्यालयमा नेकपा एमाले पार्टीको नाम लेखिएको ब्यानर टाँगिएको छ। तत्कालिन नेकपा ओली समुहका केन्द्रीय सदस्य पल्लवराज भट्ट, भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्ट सहितका नेताले नेकपा एमाले लेखेको ब्यानर टाँगेका हुन। यस अघि माओवादी र एमाले एकिरकणसंगै नेकपा बोर्ड थियो ।…

गोठमैआएर चितुवाले जनावर खान थालेपछि कञ्चनपुरको लक्ष्मीपुरका बासिन्दा चिन्तित

गोठमैआएर चितुवाले जनावर खान थालेपछि कञ्चनपुरको लक्ष्मीपुरका बासिन्दा चिन्तित

On

चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन्। गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ। बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको परदेशी चौधरीले…

गोठमैआएर चितुवाले जनावर खान थालेपछि कञ्चनपुरको लक्ष्मीपुरका बासिन्दा चिन्तित

गोठमैआएर चितुवाले जनावर खान थालेपछि कञ्चनपुरको लक्ष्मीपुरका बासिन्दा चिन्तित

On

२ चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि शुक्लाफाँटा नगरपालिका– २ लक्ष्मीपुरका बासिन्दा निकै चिन्तित भएका छन्। गाउँजजिकैको लक्ष्मी मध्यवर्ती सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ। बाख्रा, बङ्गुर र गाईलगायतका जनावर चितुवाले खान थालेको…

कैलालीको के.एस कन्ट्रक्सनमा आगलागी , १ करोडको क्षती

कैलालीको के.एस कन्ट्रक्सनमा आगलागी , १ करोडको क्षती

On

कैलालीमा पुनः ठूलो आगलागी भएको छ । जिल्लाको गोदावरी नगरपालिका ५ गेटास्थित अवस्थी ग्रुप नजिक रहेको खडक सिंह पालले सञ्चालन गरेको के.एस कन्ट्रक्सनमा मंगलबार विहान ५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।…

अत्तरियामा शिवरात्रीको अवसरमा बृहत सांकृतिक कार्यक्रम हुदै

अत्तरियामा शिवरात्रीको अवसरमा बृहत सांकृतिक कार्यक्रम हुदै

On

अत्तरियामा फागुन २७ गते बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै थ्रिडिभिएल क्रियसनले शिवरात्रीको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जनाएको हो । थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले कला संस्कृतिको संरक्षण संगै युवाहरुलाई श्रृजनात्मका काममा लाग्न…

‘महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिन्छ’

‘महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिन्छ’

On

संविधानसभा सदस्य सुकदैया चौधरीले महिलालाई आवाजले पनि बलात्कार गर्ने गरिएको बताएकी छिन् । उनले महिलालाई कमजोर पार्न चरित्रका कुरा गरेर महिलालाई बोलीबाट बलात्कार गर्ने चलन निकै बढेकामा चिन्ता व्यक्त गरिन् । एकसय एघारौँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘समान भविष्यका लागि नेतृत्वमा…