शुक्लाफाँटा बुदोकैदो शाखाको समुद्घाटन तथा खेलाडी सम्मान कार्यक्रमको (फोटो फिचर)
नेकपा विप्लव समूह निकट युवा सङ्गठन बैतडी दोगडाकेदारको भेला सम्पन्न

नेकपा विप्लव समूह निकट युवा सङ्गठन बैतडी दोगडाकेदारको भेला सम्पन्न

On

नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व निकट को युवा सङ्गठन नेपाल बैतडी जिल्ला अन्तर्गत दोगडा केदार गाउँपालिका कमिटी भेला सम्पन्न भएको छ। गाउँपालिका भेलाका प्रमुख अतिथि ने क पा जिल्ला सेक्रेटरी लक्षमण विशिष्ट अतिथि युवा सङ्गठन नेपाल सेती महाकाली ब्युरो सदस्य तथा बैतडी…

डडेल्धुरामा जिप दुर्घटना, चारजना गम्भीर घाइते

डडेल्धुरामा जिप दुर्घटना, चारजना गम्भीर घाइते

On

डडेल्धुरामा जिप दुर्घटना हुँदा पाँचजान घाइते भएका छन्। डडेल्धुरा सदरमुकामदेखि अजयमेरु जाँदै गरेको सु.प.प्र ०१–००१ ज ११६५ नम्बरको जिप शुक्रबार बेलुकी अजयमेरु गाउँपालिका–३ झुल्कुडामा दुर्घटना भएको हो। प्रहरीका अनुसार जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी…

कैलालीमा कोइला बोकेको भारतीय ट्रक दुर्घटना

कैलालीमा कोइला बोकेको भारतीय ट्रक दुर्घटना

On

कैलालीमा कोइला बोकेको भारतीय नम्बर प्लेटको ट्रक दुर्घटनामा परेको छ । जिल्लाको टीकापुर नगरपालिका –४ स्थित टीकापुर–लम्की सडकखण्डमा यू पी ३१ ८१५९ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले बताएको छ । कोइला ल्याएर खक्रौलाबाट टीकापुर आउँदै गरेको सो ट्रक शुक्रबार राति ८ बजे…

नेकपा विप्लव समुहद्धारा सेति महाकाली व्युरोमा स्कुलींग कार्यक्रम

नेकपा विप्लव समुहद्धारा सेति महाकाली व्युरोमा स्कुलींग कार्यक्रम

On

नेपाल कम्युनिष्ट पार्टीले सेति महाकाली व्युरोमा स्कुलींग कार्यक्रम संचालन गरीरहेको छ । सेति महाकाली व्युरो स्कुलिंग विभागको आयोजनामा कैलालीबाट शुरु गरीएको स्कुलींग कार्यक्रमको उद्.घाटन पार्टीका सेति महाकाली व्युरो इन्चार्ज प्रशान्तले गरे। उद्.घाटन गर्दै बैज्ञानिक समाजवाद नै अहिलेको राजनीतिक संकटको निकास भएको कुरामा…

‘भगवान सँग प्रार्थना गरेदेखि चेली असुरक्षित बने’– सिडीयो महतो

‘भगवान सँग प्रार्थना गरेदेखि चेली असुरक्षित बने’– सिडीयो महतो

On

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले महिला असुरक्षित बन्दै जानुको कारणको खोजी गरिनुपर्ने बताएका छन्। शुक्रवार सुरक्षित चेली अभियान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी महताले आमा बुवाले मन्दिरमा गएर भगवान सँग प्रार्थना गर्दा समाजमा चेली असुरक्षित बन्दै गएको बताएका हुन्। एककिसीमको मानसिकता…

आलोक मल्टि ट्रेडलाई ११ लाख बढी आर्थिक सहयोग

आलोक मल्टि ट्रेडलाई ११ लाख बढी आर्थिक सहयोग

On

कैलाली उद्योग वाणिज्य संघको पहलमा आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई ११ लाख भन्दा बढी आर्थिक सहयोग गरिएको छ। आर्थिक संकलन अभियानमा संकलन भएको ११ लाख ६८ हजार ७ सय ५५ रुपैयाँ आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई शुक्रबार हस्तान्तरण गरेको हो। उद्घाटनको तयारीमा…

कञ्चनपुरबाट १ लाख १२ हजार बढीको अवैध सामान बरामद

कञ्चनपुरबाट १ लाख १२ हजार बढीको अवैध सामान बरामद

On

कञ्चनपुरमा भन्सार छलेर ल्याइएका १ लाख १२ हजार बढीको अबैध सामान प्रहरीले बरामद गरेको छ। जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर २ र ५ साथै बेलौरी नगरपालिका वडा नम्बर १० मा भन्सार छलेर ल्याइएका काठमा लगाउने पेन्ट, तार्पिन तेल, फलामको किला, मार्बल बिलेट,…

डोटीमा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण

डोटीमा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण

On

डोटीमा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो ।सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र स्वास्थ्य परीक्षणमा सबैले ध्यान दिऊन्…

वन डढेलो नियन्त्रणका लागि महेन्द्रनगरमा जनचेतनामुलक प्रभातफेरी

वन डढेलो नियन्त्रणका लागि महेन्द्रनगरमा जनचेतनामुलक प्रभातफेरी

On

सुख्खायामका समयमा वन क्षेत्रमा लाग्ने डढेलो निन्त्रणका लागि कञ्चनपुरमा जनचेतनामुलक प्रभातफेरी गरिएको छ। शुक्रबार बिहान डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा प्रभातफेरी निकालिएको हो। वन डढेलो सप्ताहका अवसरमा वन कार्यालयले जनचेतनामुलक प्रभातफेरी गर्दै सचेत गराएको छ । वन कर्मचारी सहितका अन्य कर्मचारी,…