महाकालीमा नदीमा र्याफ्टिङ सुरु
Onडडेल्धुराः महाकाली नदीमा साहसिक जलयात्रा र्याफ्टिङ सुुरु गरिएको छ। विश्व पानी दिवसको अवसरमा नेपाल–भारतको सीमा नदी महाकालीमा र्याफ्टिङ सुरु गरिएको हो। दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकाली नदीमा जलयात्राको सम्भाव्यता अध्ययनपछि र्याफ्टिङ सुरु गरिएको हो। सोमबार परशुरामधाममा परशुराम नरपालिकाका नगरप्रमुख…










