भागरथी प्रकरणको अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा
Onप्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन्। तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी…










