धनगढी अस्पतालमा कोरोना सङ्क्रमित पुरुषको मृत्युु

धनगढी अस्पतालमा कोरोना सङ्क्रमित पुरुषको मृत्युु

On

धनगढीमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिकाको ३ मिलन चोकका ८० वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ। कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित पुरुषको अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै…

बैतडीमा जंगली बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते

बैतडीमा जंगली बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते

On

बैतडीमा जंगली बँदेलको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानीका २५ बर्षीय देवराज भट्टलाई बँदेलले आक्रमण गगरि घाइते बनाएको हो । आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा चिर्न गएका भट्टलाई जंगली बँदेलले आक्रमण गरेको स्थानीय शिवराज…

कञ्चनपुरमा पृथ्वी जयन्तीको अवसरमा माल्यार्पण गरिने

कञ्चनपुरमा पृथ्वी जयन्तीको अवसरमा माल्यार्पण गरिने

On

कञ्चनपुरमा पृथ्वी जयन्तीको अवसरमा माल्यार्पण गर्न तयारी थालिएको छ। नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको २ सय ९९ औँ पृथ्वी जयन्तीको अवसरमा कञ्चनपुरको गड्डाचौकीमा माल्यार्पण गरिने नयाँ पार्टी नेपालले जानकारी दिएको हो। पुर्वसन्ध्यामा महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दे नयाँ पार्टी नेपालका वरिष्ठ…

कैलालीमा पर्याप्त स्वाब नहुँदा परीक्षण शून्य

कैलालीमा पर्याप्त स्वाब नहुँदा परीक्षण शून्य

On

कैलालीमा कोरोना भाइरस ( कोभिड –१९ को ) परीक्षणको लागि स्वाब सङ्कलन सुस्त भएको छ। शनिवार जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाले पनि पर्याप्त स्वाब सङ्कलन नगर्दा परीक्षण हुन सकेन । केही समय अघि सम्म ३ अङ्कमा सङ्क्रमित फेला पर्ने गरेको…

प्रतिनिधि सभा विघटन विरुद्ध धनगढीमा बयलगाडा र्‍याली

प्रतिनिधि सभा विघटन विरुद्ध धनगढीमा बयलगाडा र्‍याली

On

प्रतिनिधि सभा विघटन विरुद्ध धनगढीमा युवाहरुले बयलगाडा र्‍याली निकालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा अनेरास्ववियु कैलालीले बयलगाडा ¥याली निकालको हो। नेकपाको प्रचण्ड–माधव समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले आइतबार धनगढीमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको छ। धनगढीको क्याम्पस…

बजाजले ल्यायो डोमिनार २ सय ५० बजारमा

बजाजले ल्यायो डोमिनार २ सय ५० बजारमा

On

बजाज मोटरसाइकलको लागि आधिकारिक बिक्रेता केएम इन्टरप्राइजेजले डोमिनार २५० एफआइ  महेन्द्रनगरमा बिक्री सुरु गरेको छ। देशैभरी २ सय ४५ सिसिको डोमिनार २५० एफआइ मोडल बिक्रिका लागी बजाजले आइतबार बजारमा ल्याएको हो। महेन्द्रनगरमा पनि केएम इन्टरप्राइजेज बजाज स्वरुमले डोमिनार २ सय ५० एफआइ…

माघ १ गते सार्वजनिक बिदा

माघ १ गते सार्वजनिक बिदा

On

सरकारले माघ १ गते माघीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आईतबार सम्पन्न मन्त्रीपरिषद्को बैठकले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । मगर तथा थारु समुदायहरुले मुख्य पर्वका रुपमा मनाउने माघी अन्य समुदायले पनि देशभर मनाउने गर्दछन्।

बाजुरामा पाँच महिनादेखि विद्युत् अवरुद्ध

बाजुरामा पाँच महिनादेखि विद्युत् अवरुद्ध

On

बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका वडा नं १, २, ३, र ५ मा सञ्चालन भएको बड्डीगाड लघु जलविद्युत् भदौ महिनाको २५…

डडेल्धुरामा ट्रक दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते

डडेल्धुरामा ट्रक दुर्घटना, चालकको मृत्यु, सहचालक घाइते

On

डडेल्धुरामा ट्रक दुर्घटना हुँदा चालको मृत्यु भएको छ। आइतबार धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारीमा दुर्घटना हुँदा चालकको  मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले चालक अन्दाजी…

धनगढीमा लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करण फागुन १५ देखि

धनगढीमा लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करण फागुन १५ देखि

On

लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करण आउँदो फागुन १५ गतेदेखि हुने भएको छ। आयोजक लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्ट प्रालिले शनिबार धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै फागुन १५ देखि २४ गतेसम्म पाचौँ संस्करणको लिग हुने जनाएको छ। एलपिएलको मुख्य प्रायोजक टीकापुरको चण्डिका…