बैतडीको गढी क्षेत्र सिल

बैतडीको गढी क्षेत्र सिल

On

बैतडीको दशरथचन्द नगरपालिकाले वडा नं ४ को गढी क्षेत्रलाई सिल गर्ने निर्णय गरेको छ। आइतबारदेखि गढी क्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ। केही दिन अघिमात्रै गढी क्षेत्रमा एकजनामा मृत्युपछि कोरोना पुष्टि भएको उहाँको सम्पर्कमा रहेकाहरुमा पनि…

धनगढी प्रयोगशाला थप १४ जनामा कोरोना

धनगढी प्रयोगशाला थप १४ जनामा कोरोना

On

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिवार १ सय ४९ नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। उनका अनुसार धनगढीका ६,टिकापुरका ४,जानकीका १ र कञ्चनपुरको भिमदत्तनगरका…

डोटीमा सुरक्षित सुत्केरी गराउने बढे

डोटीमा सुरक्षित सुत्केरी गराउने बढे

On

पछिल्लो समय डोटीमा सुरक्षित सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ। यहाँका दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौवटा स्थानीय तहका सबै स्वास्थ्य संस्थाले बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । बर्थिङ सेन्टरमा…

बैतडीको शिवनाथमा अपाङ्गता परिचयपत्र बितरण शुरु

बैतडीको शिवनाथमा अपाङ्गता परिचयपत्र बितरण शुरु

On

बैतडीको शिवनाथ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र बितरण शुरु गरेको छ। गाउँपालिकाले पहिलोपटक परिचयपत्र बितरणको काम शुरु गरेको हो। हालसम्म ४ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरिएको शिवनाथ गाउँपालिकाका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता भण्डारी (कुँवर)ले जानकारी दिए। यसअघि महिला बालबालिका…

धनगढीको कुहिरोले प्रधानमन्त्री ओलीको उडानमा ढिलाइ

धनगढीको कुहिरोले प्रधानमन्त्री ओलीको उडानमा ढिलाइ

On

प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा धनगढी आउँदै छन्।  बिहान ८ बजे श्री एअरलाइन्सको जहाजबाट आउने भनिए पनि प्रतिकुल मौसमका कारण उनी आउने जहाजको उडान ढिला भएको हो। अहिले धनगढीमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। भिजिबिलिटी कम भएकाले विमानस्थल खुलेको छैन। प्रधानमन्त्री ओलीले…

बैतडीको सिगासमा अल्ट्रासाउन्ड सेवा दिइँदै

बैतडीको सिगासमा अल्ट्रासाउन्ड सेवा दिइँदै

On

बैतडीको दुर्गम सिगास गाउँपालिकाका स्वास्थ्य संस्थामा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन भएको छ। आर्थिक वर्ष २०७७र०७८ को विनियोजित बजेट बाट सिगास गाउँपालिकामा सञ्चालित यो कार्यक्रमले गर्भवती महिलाको जटिलता पहिचान, आमा र बच्चाको स्वास्थ्यको अवस्था पत्ता लगाउन कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कर्मी एवं गाजरी…

धनगढीमा जनसभाको तयारी पूरा, सुरक्षा निकाय ‘हाई अलर्ट’

धनगढीमा जनसभाको तयारी पूरा, सुरक्षा निकाय ‘हाई अलर्ट’

On

धनगढीमा नेकपाले गर्ने जनसभाको तयारी पूरा भएको जनाएको छ। बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि भोलि गर्ने जनसभाको तयारी पूरा भएको ओली पक्षीय नेकपाले जनाएको हो। सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली भोलि बिहान श्रीएरलाईन्स मार्फत धनगढी आउने कार्यक्रम तय भएको पत्रकार…

वादी समुदायले गरे गोदावरी नगरपालिका घेराउ, सुरक्षित आवासको माग

वादी समुदायले गरे गोदावरी नगरपालिका घेराउ, सुरक्षित आवासको माग

On

सुरक्षित आवास र निःशुल्क जग्गा उपलब्ध हुनुपर्ने माग राख्दै वादी महिलाहरूले कैलालीको गोदावरी नगरपालिका कार्यालय घेराउ गरेका छन्। घुमन्ते, मगन्ते, भूमिहीन वादी अधिकार सङ्घर्ष समिति, वादी उत्थान समिति, राष्ट्रिय वादी अधिकार सङ्घर्ष समिति र पार्वती वादी अधिकार सङ्घर्ष समितिमा आबद्ध वादी महिलाहरूले…

कञ्चनपुरका १८ सहित थप ३१ जनामा संक्रमण पुष्टि

कञ्चनपुरका १८ सहित थप ३१ जनामा संक्रमण पुष्टि

On

सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १८० नमुनाको परीक्षण गर्दा कञ्चनपुरका १८ सहित थप ३१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार भिमदत्तनगरपालिकाका १० जना, बेलडाँडीका ३ जना,…

भारतमा बर्डफ्लू देखिएपछि सीमा नाकामा सतर्कता अपनाउन आग्रह

भारतमा बर्डफ्लू देखिएपछि सीमा नाकामा सतर्कता अपनाउन आग्रह

On

कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।  भारतका विभिन्न स्थानमा बर्डफ्लू संक्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो। मन्त्रालयले मातहतका ७ वटा सीमा नाका कार्यालयलाई बुधवार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन…