कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
Onहात्तीको आक्रमणमा परी कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका ९ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको हात्ती आक्रमणबाट मृत्यु भएको हो। बिहीबार भारतीय दुदुवा नेसनल पार्कमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…










